देबेन्द्र केसी / बाबु रोका मगर
नयाँ दिल्ली (अर्घाखाँची डट कम ) । प्रवासमा कृयाशिल गैरराजनितिक संस्था गुल्मी -भुर्तुड्ग सम्पर्क समिति (भारत ) ले प्रथम अधिवेशन भब्यताका साथ मा सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघ -भारत शाखा को कार्यालय हलमा सम्पन्न अधिवेशन मा नेपाल वान टेलिभिजनका समाचार प्रमुख प्रमुख तथा नेपाल पत्रकार महासंघ -भारत शाखा का केन्द्रीय सदस्य ईन्द्रकमल जैरु अतिथि को रुपमा उपस्थित हुनुन्थ्यो ।
अतिथि को रुपमा नेपाली देशभक्त आवाज का संस्थापक अध्यक्ष तथा पत्रकार महासंघ भारतका खेलकूद तथा संस्कृति संयोजक बाबु रोका , बर्तमान अध्यक्ष नबिन जोशी, नेपाल आवाज दैनिक का फोटो पत्रकार तथा योल्मो पाँच पोखरी तामाड