अनमोल राक्से मगर
मनमा, बहराइन । अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभा अध्यक्ष युबराज के.सी.को सभापतित्वमा कमल घिमिरेको नेतृत्व मा ३२ सदस्यीय कार्यसमिति , २ अनुसासन बिभाग र ७ सदस्यीय सल्लाहकार समिति गठन गर्दै बहराइनको राजधानी मनमा स्थित नेपाली सितल रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो ।
उद्घाटन सभामा अध्यक्ष, संचालक प्रभाक्ता लगायत अथिती ले संयुक्त रुपमा राष्ट्रिय गित सङ्गै दिप प्रज्वलन गरेर उद्घाटन गरियको थियो । अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभा प्रवक्ता सुर्य थापाको संचालनमा सम्पन्न भएको थियो ।
“एक जुट हौ समाजका लागि केही गरौ ” भन्ने मुल नाराका साथ प्रवासमा आई समाजका लागि केही गरौ भनी अर्घाखाँची प्रवासी समाज समाज बहराइन स्थापना भएको थियो ।
संस्थाका प्रथम उपाध्यक्ष रामु खनालले स्वागत मन्तव्यले उपस्थित सबैलाइ स्वागत गर्नु भयको थियो भने कोषाध्यक्ष केशव थापाले आर्थिक विवरणको प्रादेशिक गर्नु भएको थियो । यस्तै महासचिव कमल घिमिरेले बाषिर्क प्रतिबेदन उपस्थिति सबै सामु प्रादेशिक गर्नु भएको थियो । सोही सभामा समाजका सल्लाहकार पशुपति श्रेष्ठले समाज आज सम्म भोग्दै तिता मिठा समस्याहरुबारे आफ्नो मन्तव्य राख्नु भएको थियो ।
संस्थाका अध्यक्षले अर्घाखाँचीबासीको साझ चौतारी अर्घाखाँची प्रवासी समाज बहराइन स्थापना भए देखि आर्थिक , भौतिक र नैतिक रुपले अतुलनिय योगदान भएको मुल्यांकन गरि ५ सदस्यलाई प्रसंशा पत्र हस्तान्तरण गर्दै पुरानो कार्यसमिति विघटन गरि नयाँ कार्यसमितिको चयन गरिएको नामावली प्रस्तुत गर्नु भएको थियो उपस्थिति सबैले ताली बजायर स्वागत गरेका थिए ।
नयाँ कार्यसमिति लाई गोपनियताको सपत खुवाइएको थियो । सभाका अध्यक्ष र उपस्थिति अथितीहरुले नयाँ कार्यसमिति लाई आफ्नो मन्तव्य राख्दै बधाई तथा सफल कार्यकाल को शुभकामना दिनु भएको थियो ।
अर्घाखाँची प्रवासी समाज बहराइन को दोस्रो साधारण सभाबाट निम्न अनुसारको कार्यसमिति सर्वसहमतीले नियुक्ति हुनुभएको छ:
अध्यक्ष = कमल घिमिरे
प्रथम उपाध्यक्ष = शिव थापा
दुतिय उपाध्यक्ष = देब थापा
तृतीय उपाध्यक्ष = राम भट्टराई
महासचिव = कृष्ण प्रसाद गैरे
सचिब = अनमोल राक्से मगर
सहसचिव = पुनराम पोख्रेल
कोषाध्यक्ष = केशव थापा
सहकोषाध्यक्षय = रुद्र खत्री
सास्कृतिक सचीव = केशव थापा
सास्कृतिक सह सचिव = मिलन थापा
खेलकुद सचिव = रामचन्द्र सोमै
ब्यापस्थापन सचीव
= केशव दंगाल
=धन बहादुर बस्नेत
= चिरञ्जीवी खत्री
= बिष्णु नेपाली
अनुसासन बिभाग
= केशव खनाल
= कमल श्रेष्ठ
सदस्यहरू
सदस्य =राहुल रायमाझी
सदस्य = कमल गैरे ( डासिराम )
सदस्य = प्रदीप सोमै
सदस्य = सन्दीप थापा
सदस्य = बिक्रम भट्टराई
सदस्य = कृष्ण बि.सी.
सदस्य = बिष्णु माया थापा
सदस्य = माधब भुसाल
सदस्य = बाबुराम थापा
सदस्य = रिख बस्नेत
सदस्य = बिकास खनाल
सदस्य = इन्द्र सेजवाल
सदस्य = हरि सेजवाल
सदस्य = दिपक अधिकारी
सदस्य = भुपाल खनाल
सदस्य = सरोज बेल्बासे
प्रमुख सल्लाहकार = युबराज खत्री
सल्लाहकार = पशुपति श्रेष्ठ
” = रामु खनाल
” = सन्तोष सोमै
” = रामु सेजवाल
” = हिम्मत खत्री
” = करुन टन्डन
प्रभाक्ता तथा प्रमुख सम्योजक = सुर्य थापा
सचिव
अनमोल राक्से मगर
अर्घाखाँची प्रवासी समाज बहराइन