अनिष पाठक
बाग्लुङ् । नेकपा एमाले मुसिकोट नगरपालिका वडा नं. ८ मा निर्वाचिन परचालन समिति गठन गरिएको छ । महेश जि।सिको संयोजकत्वमा १५१ सदश्य निर्वाचन परिचालन समिति गठन गरिएको हो । समितिको उपसंयोजक अजुन विश्वकर्मा, सचिवमा राम बाहादुर बोहोरा, कोषध्यक्षय थग बाहादुर खत्रि रहुनभएको छ । त्यस्तै अखिल नेपाल महिला संघतर्फ ५१ सदस्य निर्वाचन परिचालन टोलि गठन गरिएको छ । अध्यक्षयमा जाग्रिता खत्रि, सचिव सुसिला के।सि।, उपसचिव कल्पना विश्वकर्मा रहनुभएको छ । त्यस्तै जातिय मुक्ति समाज तर्फ ३१ सदस्य समितिको गठन गरिएको छ ।
जसको अध्यक्षयमा सृख बहादुर नेपालि, सचिव कृष्ण विश्वकर्मा रहुन भएको छ । त्यस्तै अध्यक्षयमा उज्वल खत्रि, उपाध्यक्षय सुनिल छन्त्याल, सचिव प्रकाश विश्वकर्मा रहुनबउक युवा संघ नेपालको पनि गठन गरिएको छ, कार्यक्रममा विभिन्न पार्टि परित्याग गरि १८ जना एमालेमा प्रवेश गरेका छन । पार्टि प्रवेश सदस्यलाई अभिर र टिका लागाएर जिल्ला सचिवालय पार्टि सचिव सोमनाथ सापकोटा, अञ्चल कमिटि सदस्य खर्क के।सि, गोपिकृष्ण खरेल लागाएतले स्वागत गनुृभएको थियो ।
कर्यक्रममा निवार्चन सफल पारि नेपाल कम्नुष्ट पार्टि एमालेलाइै विजय गराउन पार्टि कार्यक्रता लगाएत सम्पुर्ण आम जनता विच पार्टिले आवाहान समेत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सोमनाथ सापकोटा, महेश जि।सि।, राम बहादुर बोहोरा, प्रकाश काफ्ले लगाएतले आ। आफ्नो भनाई राख्नुभएको थियो । भने कार्यक्रम गोपिकृष्ण खरेलको आतित्यथा तथा नारायण सापकोटाको संचालनमा सम्पन्न भएकोे छ ।