यो हप्ता सेयर बजारमा सामान्य गिरावट आयो । कारोबार र नेप्से दुबैमा सामान्य कमी आयो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको ६ अर्ब ५४ करोड रुपैयाँ बराबरका एक करोड १० लाख ६२ हजार कित्ता सेयरहरु खरिद-बिक्री भए ।
गत साता १५५ कम्पनीहरुको सात अर्ब १९ करोड रुपैयाँ बराबरका एक करोड ४० लाख बराबर कित्ता सेयरहरु खरिद