दिपक भुसाल
मुम्बई । मुम्बईको भिबन्डीमा मुम्बई कौलाली सम्पर्क समिती गठन भएको छ ।
नेपालबाट मुम्बईको भिबन्डिमा रहेका नेपालीहरुका समस्या समाधान गर्ने उदेश्यका साथ गठीत समितिको अध्यक्षमा बिराज बिक, सचिबमा केसर सिंह, सह सचिवमा महेस सुनार कोषाध्यक्षमा गणेश बिक सह कोषाध्यक्षमा जय श्री, सदस्यमा बिनोद सुनार केशव रेग्मी किसन प्रकाश बिस्वकर्मा रहेका छन ।
मुम्बई राज्य समितीका अध्यक्ष ओम प्रकाश डल्लाकोटि प्रमुख अथिति रहेको कार्यक्रकको सन्चालन अखिल भारत प्रबाशी नेपाली सघका उपाध्यक्ष फर्शुराम घिमिरेले गर्नु भएको थियो ।