साउदी अरब (अर्घाखाँचीडटकम ) नेकपा एमाले सम्बद्ध प्रवासि नेपालि मंच साउदि अरेबियाले साउदिका लागी नेपाली राजदुत प्राध्यापक डाक्टर महेन्द्र प्रसाद सिंह राजपुत लाइ निजकै कार्यकक्षमा स्वागत गर्नुका साथै समसामयिक बिषयमा अनुभबहरू आदानप्रदान गर्यो।
साथै आगामीदिनमा भेटघाटको निरन्तरता कायम गर्दै आउने समस्याहरु समधानकोलागी आपसीसहयोग जारि राख्ने बचनबद्धता गरिएको थियो ।
स्वागत भेटघाटमा मंचका अध्यक्ष बलराम गिरि उपाध्यक्ष राजेन्द्र खत्री महासचिब राजु खानाल सचिब अमर श्रेष्ठ प्रमुख सल्लाहार बिमल गौतम सहित अच्युत बोगटी नरेन्द्र बेलबासे समेत अन्य केन्दीय सदस्यतथा सल्लाहाकारहरु सहभागी भएको उक्त समारोहमा नेपालि राजदुताबासका डेपुटी अफ मिसन श्री आनन्द शर्मा श्रम सहचारी श्री अम्बिका प्रसाद अधिकारि प्रथम सचिव श्री बिजय राउत द्वितिय सचिब श्री बिपिन दुवाडी समेतको उपस्थिति रहेकोथियो . ।