नासपातीको रुखबाट खसेर सल्यानमा एक जनाको मृत्यु

नासपातीको रुखबाट खसेर सल्यानको वनगाड-कुपिन्डे नगरपालिका-३ काप्राका ४७ वर्षीय चञ्चल पुनको शुक्रबार मृत्यु भएको छ ।
आफ्नै घरमा रहेको नासपाती टिप्न रुखमा चढेका पुन रुखबाट खसी गम्भीर घाइते भएकामा उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीकबजारले जनाएको छ । रासस

अन्य समाचारहरु