यूवराज थापा
इजरायल साउन १५, (अर्घाखाँची डटकम् ) । विश्व भर रहने सम्पुर्ण अर्घाखाँची वाँसीको एक मात्र छाता सस्था अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्च स्थापना भई तदर्थ समिती गठन सन २०१२ मा भएको थियो । तदर्थ समिती गठनभई विधान तथा दर्ता प्रक्रिया सम्पन्न गरेको भएता पनि बिगत केही समय देखि निष्क्रिय अबस्थामा रहेको यस मंचले बिभिन्न देशमा छरिएर रहेका अर्घाखाँची जिल्लाबासीहरु बिच सामाजिक सन्जाल फेस्बुक ग्रुप चाट मार्फत २ हप्ता सम्मको बृहत् छलफल पछि स्वतन्त्र पत्रकार डिल्लिराज घिमिरेको अध्यक्षतामा केन्द्रीय समिती गठन भएको थियो । यस सस्थाका नव निर्वाचित अध्यक्ष डिल्ली राज घिमिरेले तत्काल पुरागर्न बाकि रहेका केन्द्रिय सदस्यहरुको छनौट गर्ने जिम्वेवारीलाइ यस अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंचका महासचिब युवराज थापा र उपाध्यक्ष गिरि राज खनाललाई दिई प्रत्येक देशका देश संयोजक विच छलफल गरी केन्द्रिय सदस्यहरु छनौट गर्ने कार्य पूर्ण रुपमा ३० जुलाई आइतबारको दिन सफल भएको छ ।
नयाँ कार्य समितिमा अध्यक्ष डिआरजी सुमन,उपाध्यक्ष गिरिराज खनाल,उपाध्यक्ष रन्जित क्षेत्री,उपाध्यक्ष कर्णजङ्ग रायमाझी, उपाध्यक्ष अम्बिका वेल्वासे/श्रेष्ठ,महासचिव युबराज थापा ,सचिब पशुपति श्रेष्ठ, सह-सहसचिव दामोदर भुसाल बिबश,कोषादक्ष्य राम प्रसाद पराजुली,सह-कोषादक्ष्य बिस्णु क्षेत्री ,प्रबक्ता भुवन केसि,प्रमुख सल्लाहकार युबराज के.सि, संरक्षक राजु खड्का निर्वाचित गरेको छ ।
अधिवेशनवाट राष्ट्रीय संयोजकमा साउदी अरेबिया हरि कुवर , कतार सन्तोष केशी ,युएई ईश्वर जंग थापा ,बहाराइन अनमोल राक्से मगर ,मलेसिया राजु अधिकारी ,दक्षिण कोरिया धर्म राज पराजुली ,इजरायल कमल प्रसाद भुसाल, भारत माधव खनाल ,जापान कमल नेपाली संयुक्त राज्य अमेरीका अरुण पोख्रेल ,सोम्ल्यांड शुशील क्षेत्री निर्वाचित भएको छन ।
यस सस्थाको केन्द्रिय समिती सदस्यहरुमा बसन्त खड्का ,घनश्याम ज्ञावाली, अरुण कुमार बन्झाड़े,लक्ष्मी रायमाझी,डिलाराम खनाल ,बिष्णु कुमार बर्मा , बिष्णु शारु मगर ,राम भट्टराई,मनिराम बस्नेत ,बसन्त प्रसाद भुसाल,युवराज पौडेल ,छबिलाल गिरि,बसन्त खनाल माधव खनाल , धर्म राज पराजुली , बिनोद खनाल,विजय खनाल ,भेष राज पराजुली ,बिष्णु पोख्रेल,शुशिल क्षेत्री , मनिराम भट्टराई , कमल नेपाली, राजु भुसाल , लक्ष्मी बस्याल निर्वाचित भएका छन । मन्चका विभिन्न देशमा समेट्न अहिले नै संभव नभएको हुदा पछि मनोनयन गर्न सकिने गरि अधिवेशन सम्पन्न भएको छ । अधिवेशनवाट ICC संयोजकमा सुर्य थापालाई निर्वाचित गरेको छ भने NCC तथा महादेश संयोजकको समेत प्रस्ताव पेश गरेको छ ।
अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्च प्रथम अधिवेशनवाट निर्वाचित नयाँ कार्य समिति
अध्यक्ष डिआरजी सुमन,
उपाध्यक्ष गिरिराज खनाल
उपाध्यक्ष रन्जित क्षेत्री
उपाध्यक्ष कर्णजङ्ग रायमाझी
उपाध्यक्ष अम्बिका वेल्वासे/श्रेष्ठ
महासचिव युबराज थापा
सचिब पशुपति श्रेष्ठ
सह-सहसचिव दामोदर भुसाल बिबश
कोषादक्ष्य राम प्रसाद पराजुली
सह-कोषादक्ष्य बिस्णु क्षेत्री
प्रबक्ता भुवन केसि
प्रमुख सल्लाहकार युबराज के.सि
संरक्षक राजु खड्का
मिडिया कोडिनेटर – हरि भूसाल , सहयोगी विसी , उमाकान्त पाण्डे
यस सस्थाको केन्द्रिय समिती सदस्यहरु :
बसन्त खड्का
घनश्याम ज्ञावाली
अरुण कुमार बन्झाड़े
डिलाराम खनाल
बिष्णु कुमार बर्मा
बिष्णु शारु मगर
राम भट्टराई
मनिराम बस्नेत
बसन्त प्रसाद भुसाल
युवराज पौडेल
छबिलाल गिरि
बसन्त खनाल
माधव खनाल
धर्म राज पराजुली
बिनोद खनाल
विजय खनाल
भेष राज पराजुली
बिष्णु पोख्रेल
शुशिल क्षेत्री
मनिराम भट्टराई
कमल नेपाली
राजु भुसाल
लक्ष्मी बस्याल
ICC संयोजकमा सुर्य थापा
NCC संयोजकमा क्रमश :
मध्यपुर्व संयोजक कमल घिमिरे
एसिया संयोजक राजु खनाल
साउदी अरेबिया हरि कुवर
कतार सन्तोष केशी
युएई ईश्वर जंग थापा
बहाराइन अनमोल राक्से मगर
मलेसिया राजु अधिकारी
दक्षिण कोरिया धर्म राज पराजुली
इजरायल कमल प्रसाद भुसाल
भारत माधव खनाल
जापान कमल नेपाली
संयुक्त राज्य अमेरीका अरुण पोख्रेल
सोम्ल्यांड शुशील क्षेत्री
नोट : मन्चका विभिन्न देशमा समेट्न अहिले नै संभव नभएको हुदा पछि मनोनयन गर्न सकिने गरि अधिवेशन सम्पन्न भएको छ ।