एनआरएनए इजरायललाई राउडीनै बनाउने हो भने हामीहरु राउडीनै बन्न तयार छौ: दिपक ओली

जर्मनी । एन आर एन ए इजरायलका अध्यक्ष दिपक ओलीले (NRNA EUROPEAN REGIONAL MEETING जर्मनीमा बक्तब्य राख्दै  NRNA इजरायललाई राउडीनै बनाउने हो भने  हामीहरु राउडीनै बन्न तयार रहेको बताएका छन् । 
एन आर एन को १० औ क्षेत्रीय सम्मेलन जर्मनीमा सामिल हुन् पुगेका ओलिले  उक्त क्षेत्रीय सम्मेलन जर्मनीमा बोल्दै  NRNA NCC इजरायल लाइ एउटा राउडे जाति भनिन्छ र NRNA इजरायललाई तेही हिसाबले जंगलमा लगेर थन्काइएको छ भनेर बारम्बार ICC केन्द्रमा प्रश्नहरु उठाएका छन ! ओलिले क्षेत्रीय सम्मेलन जर्मनीमा  बक्तब्य राख्दै  नेपालको  जंगलमा रहेका राउडे जातिलाई त्  नेपाल सरकारले कपडा लगाउन सिकायो भने एक वर्ष देखि ICC वोर्डमा निवेदन दिएर बिधान संसोधन समिति  एउटा बिधानले रोक्दैन ICC को मिटिंगले येसलाइ  पूर्णता दिन्छ  भन्ने हेमराज ज्युको भनाइ छ भनेर ओलिले बक्तब्य राख्नु भएको थियो । 
 ओलीले ICC केन्द्र संग् कराकानी राख्दा विधानमा संसोधन गर्नु पर्द्छ भनेर भने पनि ICC बोर्ड र ICC बिधान संशोधन समितिको अघाडी कुरा राख्दै NRNA इजरायललाइ राउडीनै बनाउने हो भने हामीहरु राउडीनै बन्न तयार छौ होइन भने देखि तपाइहरुले युद् लडन पठाउनु भएको एउटा फौजीको गाडीको शैली अनुसार सहि होस् ,अशाइ होस् या इन्स्पेक्टर होस् जे मा हुन्छ हामीहरुलाई अघाडी बढ्नको लागि एउटा  बाटो दिनुहने छ भन्ने आशाका साथ NCC इजरायलको एजेण्डा बोकेर आएको छु भनेर उक्त क्षेत्रीय सम्मेलन जर्मनीमा आफ्ना  बक्तब्यहरु राख्नु भएको थियो ।