कपिलवस्तुको वाणगंगा स्थित मन्दिरको प्रतीक्षालयमा एकयुवती मृतावस्थामा फेला

कपिलवस्तुको वाणगंगा नगरपालिका-९ बर्दहवास्थित मन्दिरको प्रतीक्षालयमा मंगलबार (आज) एकयुवती मृतावस्थामा फेला परेकी छन् ।
मानसिक सन्तुलन ठीक नभएकी अन्दाजी १८/२० वर्षीया ती युवतीको कुनै पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।
मानसिक सन्तुलन ठीक नभएकी ती युवती एकहप्तादेखि सोही गाउँमा बस्दै आएकी थिइन् । रासस

अन्य समाचारहरु