ब्यबसायीहरुको हक र अधिकारका निम्ति काम गर्छु: बस्नेत

सुर्य भुसाल 
बुटवल ।  पश्चिम नेपाल बस ब्यबसायी समितिका अर्घाखाँची काठमाडौ रुट ईन्चार्ज राम बहादुर बस्नेतले ब्यबसायीहरुको हक अधिकारका निम्ति सधैं लडिरहेको बताउनु भएको छ ।
सन्चारकर्मिहरुसँग कुरा गर्दै बस्नेतले  ब्यबसायीहरुको पिर मर्का अाफुले बुझेको बताउदै अागामी माघ २९ गते हुने पश्चिम नेपाल बस ब्यबसायीको महाधिबेसनमा अाफुले महत्त्वपूर्ण पदमा उमेदवारि दिन र त्यसका लागि सबै ब्यबसायी सदस्यहरुसँग अाफुले प्रामर्स गरि रहेको बताउनु भयो ।
उहाले अाफु सबैसँग राम्रोसँग भिजेको र ब्यबसायीहरुको पक्षमा काम गरिरहेकाले पनि अाफुलाई महत्त्वपूर्ण पदमा ब्यवसायीहरुले मत दिनेमा अाफु बिश्वत रहेको बताउनु भयो ।
सरल र सामाजिक क्षेत्रमा बिगतदेखि बस्नेतले काम गर्दै अाउनु भएको छ ।
सन्धिखर्कमा सामाजिक काम मा सक्रिय युवा ब्यबसायी बस्नेत विभिन्न सामाजिक सघ सस्थामा अाबद्द हुनु हुन्छ ।
माघ २९ गते सबैभन्दा ठूलो सस्था पश्चिम नेपाल बस ब्यबसायीको निर्वाचन हुने भएको छ । निर्वाचन नजिकिदै जाँदा ब्यबसायीहरु लभिङमा ब्यस्त छन ।