रुपन्देहीमा टिपरको ठक्कर बाट एकजाना वृद्ध महिलाको मृत्यु

लक्ष्मण गैरे
बुटवल  ।  माघ ११ गते  पाल्पा बाट ढुङा बोकेर  भैरहवा जादै गरेको लु१ख ९८३८ नम्बरको टिपरले रुपन्देहीको जानकि नगरमा २ स्थित एक वृद्ध महिला जेब्रा क्रसिङवाट बाटो काट्दै गरेकि ८९ बर्षको बिष्णु भट्टराई लाई  ठक्कर दिदा मुत्यु भएको  हो ।
अहिले मृतकका अफन्त ले सो टिफरमा तोडफोड गरि अागजनि समेत गरेका छन भने उक्त गाडि पुणंरूपमा क्षतिभएको छ। मृतकको शव अहिले लुम्बिनी अञ्चल अस्पतालमा बुटवलमा पोस्टमार्टम्को लागि राखिएको छ ।     

अन्य समाचारहरु