नेपाली जनसम्पर्क समिति ओमानको प्रथम अधिबेशन सम्पन्न

मस्कट – नेपाली जनसम्पर्क समिति ओमानको प्रथम अधिबेशन 26 जनवरि शुक्रबार को दिन मस्कट स्थित अलरिफ होटलमा सम्पन्न भएको छ ।
अधिबेशन मा पुर्व मन्त्री तथा नेपाली काङ्ग्रेस का केन्द्रिय सदस्य श्री रमेश लेखक  प्रमुख  अथिती को रूपमा उपस्थित हुनु भएको थियो भने नेपाली राजदुतावास ओमान का राजदुत महामहिम राजदुत श्री शर्मिला पराजुली ढकाल एन आर एन ए  आइ सिसि  सचिव डि.बि. क्षेत्री  तथा ओमानमा रहेका सम्पुर्ण संस्था का अध्यक्ष तथा प्रतिनिधि को उपस्थित रहेको थियो सम्पुर्ण उपस्थितले नव निर्वाचित कार्यसमिती लाई बधाई तथा सफलता को शुभकामना दिएका थिए । 
कार्यक्रम संस्था का निवर्तमान सभापति फर्सुराम पोख्रेल को सभापतित्वमा र महामन्त्री नवीन पङेनी र सल्लाहकार सुशील बिरही ले सन्चालन गर्नु भएको थियोे    
       
अधिबेशनबाट निर्वाचित  कार्य समिति 
सभापति         फर्सुराम पोख्रेल 
उप सभापति    बेदनिधी आचार्य 
उप सभापति    शालिक राम चापागाइ 
 उप सभापति    संजय कुमार शाह 
महामन्त्री          नवीन पङेनी 
महामन्त्री          युवराज स्वार 
सह महामन्त्री    अनिल  पौडेल 
कोषाध्यक्ष         लोकनाथ बास्टाकोटी 
सह कोषाध्यक्ष    दीपेन्द्र अधिकारी 
सदस्य हरु 
राम बहादुर ढुङाना 
याम बहादुर सारु मगर 
मीन बहादुर पराजुली 
पदम गुरुङ 
सुविस्ता तामाङ 
बिमला पौडेल 
गंगा पौडेल 
गंगा थापा 
मिना रावल 
गुन बहादुर साठिघरे मगर 
राम चौहान 
दिलिप महतो 
राजेश कुर्मी 
पाच सदस्यिय सल्लाहकार समिती पनि बनाएको छ 
संयोजक    अजय कुमार यादब 
 सदस्य हरु 
 दिपक पौडेल 
 बिकल झा 
 बिनबहादुर बस्नेत 
 सुरज चित्रकार 
निर्वाचित कार्यकारि समिति  लाइ कार्यक्रम को प्रमुख अथिती पुर्व मन्त्री तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य श्री रमेश लेखक ज्यु बाट पद तथा गोपनियताको सफत गराउनु भएको थियो।