अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । गुल्मी जिल्लाको मदाने गाउँपालिका ४ म्यालपोख्री काभ्रा खोलातिर ३४ वर्षिय बसन्त कुवरको दुबै मिर्गौला खराब भई काठमान्डौ टिचिङ हस्पिटलमा भर्ना भईरहेका छन् । तर उनको आर्थिक अवस्था अत्यान्तै कमजोर रहेकोले थप उपचार गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
अहिले काठमान्डौ टिचिङ हस्पिटल मा डाइलोसिस गरीरहेका उनको सारा सम्पती बेचबिखन गर्दा पानी उपचारअर्थ रकम अपुग भएको छ । थप उपचार गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
उनको उपचारर्थ करीब ३० देखि ३५ लाख लाग्ने भएकाले आफू सक्दो रकम सयोग गरीदिन संघ सस्था कल्बहरु लगायत व्यक्तिगत तबरबाट सहयोग गरिदिन परिवारले अपिल गरेका छन् ।
उनका बारे थप जानकारी लिन तलको नम्बरमा संपर्क गर्न सकिने छ भने सहयोग गर्नका लागि Globel ime बैंकको खाता नम्बर 1007010008080 मा आफू सक्दो रकम जम्मा गरिदिन सकिनेछ ।
जानकारीका लागि:
गोबिन्द कुँवर नेपाल 009779857062009
बिनोद कुवर अस्टे्रलिया +61 413490350
कपिल कुवर कुबेत 965 66757279
टुकेन्द्र कुबर दुबाइ 00971554975125