बाबु रोका मगर
दिल्ली । बुद्ध एड्वेन्जर टुर एन्ड ट्रावल्स द्दारा सन्चालित लु १ ख ७३०७ नम्बर को बस बुटवल बाट भारतको दिल्ली आउने क्रममा आज बिहान करिब ७ बजे बस अनियंत्रित भइ भारतको उत्तरप्रदेशमा दुर्घटना भएको छ ।
बसमा करिब ४५ जना यात्रीहरु सवार थिए जसमध्य २० जना घाइते भएका छन भने घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भैरहेको छ । पुरा समाचार आउन बाँकी छ ।