दिल्लीमा लाली गुराँस प्रवासी नेपाली सांस्कृतिक परिवारद्दारा ३ जना पिडित नेपालीहरुलाइ आर्थिक सहयोग

बाबु रोका मगर
रोजगारिको शिलशिलामा नेपालबाट दिल्लीमा आएका कयौ नेपालीहरु द्दारा कयौं नेपालीहरुको सहयोग गर्ने नेपाली सामाजिक संघ संस्थाहरु मध्य एउटा लाली गुराँस प्रवासी नेपाली साँस्कृतिक परिवार भैलो समिती बाट गत बर्ष भैलो खेलेर जमा गरेको केही रकम आर्घाखाँची बासी ३ जना पिडितहरुलाइ सहयोग हस्तान्तरण गरेको छ ।
जस्मा पिडितहरु राकेश थापा अर्घाखाँची बाग़ी कुजेरी ३२०० हेमा कुँवर लाई हस्तान्तरण, अमर बन्जाडे अर्घाखाँची धारापानी साना औबल ३२०० कमल के सी लाइ हस्तान्तरण,  राम बहादुर थापा अर्घाखाँची किमडाडा सिरहार  ३२०० सुमित्रा नेपाली लाई हस्तान्तरण गरिएको भैलो संचालक समितिका सदस्यहरु सन्दिप भाट र राजु परियार ले जानकारी गराउनु भएको छ ।