कतारमा आप्रवासी कामदारका चुनौती अवसर र एनआरएनको भुमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न

टेक राज थापा
कतार । गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद कतार र नियोग राजदुतावसको समवन्यमा आप्रवासी नेपाली कामदारका चुनौति, अवसर र एनआरएनको  भुमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
महामहिम राजदुत रमेश प्रसाद कोईरालाको सभापत्विमा शुभारम्भ गरिएको उक्त कार्यक्रमा कतारमा स्थापित संघसंस्थाका प्रमुख/ प्रतिनिधि समाजसेवि बुद्दिजिबि बैचारिक तथा राजदुतावासका सहचारी कार्मचारी शुभेच्कहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।
कतार खाडी मुलुक मध्य केहि बर्षको अन्तरालमा नेपाली कामदारहरुको गन्तबय स्थल बन्न पुगेको छ । हामीले आयआर्जन गरी आ–आफ्ना परिवारमा आर्थिक सैक्षिक तथा विभिन्न सिप मुलक ज्ञान प्राप्तीका साथै हामीले पठाएको रेमिटेन्सले नेपालको अर्थतन्त्रमा केहि हद सम्म टेवा पु¥यान सफल भएको छ ।
पछिल्लो चरणमा बढदै गएको आप्रवासी नेपाली कामदारहरुको चुनौतिहरु पैचाहन गर्ने ति चुनौतिहरुको फेस गरी काल्पनिक समाधानको उपायहरु अपनाउने समस्यको निराकरणका विषयमा  सहकार्य गरि सहयोग पु¥याउने कार्यहरुको सुरुवात गरी कामदारहरु प्रति साम्प्रदायिक बन्ने सकारात्मक भुमिका निर्वाह गर्ने जुन देश जादैछौ उक्त देशको ऐनकानुनको दयारामा रहेर काम कार्यहरुको बारे  बताइएको थियो ।
विदेश जाने प्रथा सुरुवात प्रथम विस्व युद्ध पच्यात गोर्खा सैनिकद्वारा सुरु भएको र बैदेशिक रोजगार ऐन २०२८ अन्तरर्गत २०४२ सालमा बैदेशिक रोजगार ऐन आए लगतै नेपालीहरु विधि गत रुपमा विदेश जानेक्रम अगाडी बढेको धरातलीय आधारमा  कहि कतै रोक्नु हुन्न भन्ने बारे उदारणयीय दिदै कुनै पनि राष्ट्रमा जान चाहेको खण्डमा अमेरिकन नागरिक सजिलौ जान सक्छ भने नेपाली नागरीक बन्चित रहेको उल्लेख गदै भ्रमण तथा रोजगारीको सिलसिलामा जान पाउने मापदण्ड ल्याउनु पर्ने धेरै राष्ट्रहरुमा सिण्डिकेट रहेको बताए ।
कनै पनि धरातलिय सिन्धिकेट  मानवहरुलाई नलगाउनु पर्ने ,र उसको इच्छा अनुसार बिदेशमा रोजगारी गर्ने पाउन पर्ने २०७४ आईपुग्दा नेपाल सरकारले ध्यान दिनु पर्ने कानुन तथा सयुक्त राष्ट्र सन्धि अनुरुप २०१२ देखि २०१८ विस्वको दक्षिण एसियामा आप्रवासकबाट रेमिटेन्स भित्राउने मध्य तेस्रो स्थान नेपाली आप्रवासी रहेको ,देशले अहिले विकाशका ढोका खोलिएको अबस्थामा सपि र जागर अन्य बाटो भएर बिदेश जाने आप्रवासीहरुले ध्यान दिनु पर्ने  कुन देश जादै छौ सरकारबाट ऐनकानुन अनुसार मेनपावरले  सुईकृत प्राप्त गरेका छ वा छैन वा अध्य विमान स्थल वा बार्हय विमान स्थल उडान प्रयोग गरी पठाउने मेनपावर ब्यबसाहिकहरुले  मापदण्ड बिपरित काम कार्य गरेको खण्डमा अध्ययन गरी कार्यवन गर्नु पर्ने  ।
आप्रवासीकामदारको निमित बिस्व राष्ट महासंघमा हस्ताक्षर नगरेको दक्षिण एसियामा बंगलादेशले हताक्षर हस्ताक्षेर गरेको नेपाले पनि उक्त सन्धिमा हस्ताक्षर गर्नु पर्ने आप्रवासी कामदारले न्याय पाउने धारण व्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय नेपाल सरकारले दुतावासले गदै आएको सेरिङ एण्ड हेरिङ कार्यक्रको आयोजना गदै आएकोमा प्रशंसा गरे । बैदेशिक आप्रवासन प्रकृतिक बैदेशिक रोजगार मध्य १९% नेपालको समग्रहमा २००९ तथ्यक अनुसार नेपालको २१ % रहेको देखिन्छ राष्ट्रको अर्थतन्त्रमा २००५ र २००६ मा १४ % प्रतिशत रहेको देखिन्छ । २०१५ सम्ममा योग्दान ३०.८% रहेको कतार आफनो व्यावसायक गर्दै आएका व्यावसायकहरुबाट नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रयास रहेको बताए ।
रोजगारीको सिलसिलामा आएता पनि अहिले नेपालीहरुको अन्तर्राट्रिय व्यापार व्यवसाहिक काम गदै आएका धेरै उदारणय छन । नेपालमा पनि महत्व पुर्ण सहयोग मिलेको आप्रवास भाषा सस्कृतिक प्रर्यटक जर्गना गर्नु पर्ने निर्वाह गर्ने सकिने निर्दशन कतार सरकारले २००४ मा सिफारीस गरे पच्यात नेपाली आप्रवासी कतारको ऐन अनुसार कामदारहरुको हकहितका लागी एनआएनले भुमिक खेल्दै आएको बताए ।  विस्वका ११० राष्ट्रहरुमा श्रमसुइकृत लिएर कामदार २०१८ सम्म बढ्रदो श्रमिकहरु रोजगारीको तथा अध्ययनको सिलसिलामा देशबाट विभिन्न मुलुकमा पलान हुने गर्दछन ।
२००८ देखि २०१५ सम्मको आकाडा हेर्दा सरासरी महिला कामदार सङख्यात्मक बढेको देखिन्छ । बौदलीय व्यबस्था पच्यात श्रमिक शक्तिको महत्ब मानव साधन जनसक्तिको उत्पादन सङख्यात्मक र गुणत्मक रुपले युवा जनशक्ति विदेश पलन हुने बताए । त्यसैगरी कतारमा नेपाली व्यबसाहिकहरुको सङयात्मक एक हजार रहेको उक्त व्यापार व्यवसाहिकहरुबाट विस हजार नेपाली दाजुभाइदिदिबहिनीहरुले रोजगारी पाएको र उक्त निजका तीसहजार परिवार र प्रत्क्षय लाबन्ती भएका वारे बताइन । १९८० मा रोजगारीको सिलसिलामा पाकिस्थानको बाटो हुदै तेस्रो मुलुक पलान हुने गरिको बताइन । कतारमा  १९४० प्रकृतिक ग्यास पत्ता लागेको थियो । १९७१ सम्म खाडी मुलुकको गरिव राष्ट्रको सुचिमा रहेको २०१६ मा आएर एक लाख २९ हजार ७ सय २७ डलर कतार विस्वको धनि राष्ट्रमा सुचिमा रहेको विस्वको तेस्रो प्रकृतिक ग्यास उत्पादन क्षेत्रमा रहेको बताइन ।नेपालको जन सङख्याको तथ्यक अनुसार बैदेशिक रोजगारमा १६ बर्ष देखि ४० उमेर समुहका एक करोड अठसठ्ठी  लाख २००१ देखि २०११ सम्म तथ्यक अर्थात रहेको बताए ।
७७% अहिले क्रमिक रुपमा बढेको २०१७ सम्म आई पुग्दा कतारमा नेपालीको सङख्या तिन लाख पचास हजार रहेको कतारीको सङख्या तिन लाख तेह्र हजार रहेको २०११ दुई लाख छिया सी हजार अहिले बढेको कामदार कन्सनटेन्सी रिप्लीमेन्ट लिन्छन रिलेसन्न बारे बैदेशिक रोजगार प्रबधन बोडमा उल्लेखित अनुसार काम कार्य नगरेको तर्क गरे मेन कन्टेयाक्टर भुक्तानी गरेपनि चर्को सुल्क लिने गरेको पाईन्छ ।रोगारको दैनिक रुपमा कम हुदै गएको सेटिङ्घ महामारी नियोग आजात भिसा भनेर नेपालीले नेपालीलाई ठग्ने प्रविधिको अन्तय गर्नु प्रने बारे सहजकर्ताहरु विमल सुवेदी, विनोद भट्टराई, विनेश तामाङग, माया के.सी आफ्नातर्फबाट प्रस्तूत गरेका थिए ।
चनाका पोख्ररेल , हमसराज ढकाल, केवि हमाल ,टिवि कार्की, दिपक भेटवाल ,करिम बक्स मियाँ, नविन पोख्ररेल, देब परियार , श्रम सहचारी मधु नाथ खनाल, श्रम काउसिल श्रम शिव राम पोखरेल,काउन्सेलर नियोग प्रमुख मणिरत्न शर्मा लगाएत  मन्तब्य दिएका थिए ।
अन्तयमा मामहिम राजदुत रमेश प्रसाद काईरालाले  उपस्थिति हुने सम्पुर्ण धन्यबाद प्रर्कट गदै कार्यक्रम सजककर्ता विशेष धन्यावाद दिदै भखरै नेपाल सरकारबाट प्राप्त  निर्दशिका  अनुसार थपघट गर्ने सकिने बताउदै कार्यक्रमको समापन्न गरेका थिए । कार्यक्रम सहजीकरण महासचिब बुद्दबल गुरुङले गरेका हुन् ।