प्रेम खड्का
अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पाेखरा लेखनाथ उपमहानगरपालिका वार्ड नं १७ का एक युवा बेपत्ता भएका छन् ।
पाेखरा लेखनाथ उपमहानगरपालिका वार्ड नं १७ का ३२ वर्षिय लक्ष्मण माझी गत असार ६ गते देखि बेपत्ता भएका हुन् । उक्त दिन बिहान ७ बजे घरबाट काममा जान्छु भनेर हिडेका माझी अहिलेसम्म फेला परेका छैनन् ।
परिवारले लक्ष्मणलाई खोजिदिन प्रहरी तथा सम्पूर्णमा अनुरोध गरेका छन् । उनले निलाे टिसर्ट, कालाे जकेट, निलाे हाप पायट जुत्ता, पछाडि झाेला बाेकेका छन् । उनलाई देख्नेले नजिकको प्रहरी तथा ९८४६५३१६०८, ९८०६७९७१८२ मा संपर्क गरिदिन सकिनेछ ।