अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची बिमारी मोहन श्रेष्ठलाई अर्घाखाँची प्रवासी समाज बहराइनको पहलमा १५ हजार एक सय एक्काइस रुपैया आर्थिक सहयोग पठाइएको छ।
अर्घाखाँची सन्धिखर्क नगरपालिका १२ डिभर्ना झेडी ठुटिपिप्ला मोहन श्रेष्ठ यहि २०७४ बैशाख १४ गते गाई बस्तुलाइ घाँस काट्न गएको बेला रुखबाट खसेर डाट भाचिएको हुदा मोहन श्रेष्ठको घर परिवार आर्थिक घर ब्यावरमा निकै नाजुक भएको हुदा मोहन श्रेष्ठलाइ उपचार गर्नको निम्ति थप सहयोग अर्घाखाँची प्रवासी समाज बहराइन को पहलमा बहराइन 51 बि डि आर्थिक सहयोग उठाएर बिमारी मोहन श्रेष्ठको आफ्न्त मित्रलाल श्रेष्ठ को नाममा पठाइएको छ भने मोहन श्रेष्ठलाई मन देखि सहयोग गर्नुहुनेको नामवली:-
अर्घाखाँची प्रवासी समाज बहराइन 21 बि डि
पशुपति श्रेष्ठ बाबुकमल श्रेष्ठ सयुक्त 15 बि डि
युबराज के सि 5 बि डि
यादव देवकोटा 5 बि डि
सन्तोष गुरुङ 5 बि डि
टोटल 51 बि डि आजको रेटमा नेपाली ( 15121 )
आफुले सक्ने आर्थिक सहयोग गरिदिनुहुने सम्पुर्ण सहयोगी मनहरुलाइ हिर्दय देखि एक मुस्ट धन्यवाद ब्याक्त गर्दै सहयोग गर्न चाहानुहुने समाजसेवी सङ सस्था सहयोगी मनहरुलाइ बिमारी मोहन श्रेष्ठ ज्यु लाइ सहयोग गरिदिन हार्दिक अपिल गर्द्छौ। सहयोग गर्न चाहानुहुने सहयोगी मनहरुलाइ बिमारीको एकाउन्ट नभएको हुदा बिमारिको आफन्त #Mitra Lal Shrestha को एकाउन्ट नम्बर
NIC Asia Bank Limited
Kamaladi
Saving Account No
3212158957524001
Swift Code: NICENPKA
Kathmandu
सम्पर्क नम्बर बुबा जिबलाल श्रेष्ठ 9864410226