काठमाडौं, २५ फागुन –लाखौंको आँखा वरिपरि रहेका विवेक अर्याल को दोस्रो सल्यक्रिया हुने भएको छ ।
अर्घाखाँची मालारानी निवासी लिम्फान्जियोमा रोग बाट पीडित बालक विवेक अर्याल को भोलि फागुन २६ गते काठमाडौ स्थित शिक्षण अस्पताल माहाराजगंज मा पुन: दोस्रो सल्यक्रिया हुने भएको हो ।
सल्यक्रिया को सम्पुर्ण तयारी पूरा भएको र आवश्यक सामाग्री जुटिसकेको जानकारी गराउदै उनका बुवा बाबुराम अर्याल ले बताए। देश बिदेश मा रहेका सम्पुर्ण सहयोगी दानविर मनहरु तथा सल्यक्रिया आवद्ध डाक्टर टिम प्रती एकमुष्ट आभार का शव्द हरु प्रकट समेत गरेका छन । डाक्टरका अनुसार बाँकी ३ सल्यक्रिया गरे पछि निको हुने दाबी गरेका छन ।
सयोगको लागि –
बाबू अर्याल – ९८४७३९४०००
प्रभु बैंक मा रहेको खाता नं ११४०१३००९११२७१०००००१