कुमार अविरल पन्थी
कतार । ‘सन्सारका मजदुर एक हौं ‘ भन्ने मुल नाराका साथ कतार नेपाली एकता समाजको पाचौं सम्मेलन भब्यका साथ सफल गरेको छ ।
समाजका अध्यक्ष लुमकान्त पुनको अध्यक्षतामा सम्पन्न अधिबेशनको उदघाटन सत्रमा प्रमुख अतिथित्व पुर्व उपप्रधानमन्त्री राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी द्वारा उद्घाटन कार्यक्रममा समाजका पुर्व कार्यवाहक अध्यक्ष टुकनाथ शर्मा, प्रथम उपाध्यक्ष हेमन्त वाईबा, कोषाध्यक्ष धन बहादुर परियार , नेपाली प्रवासी मंचका अध्यक्ष चानक पोख्रेल, नेपाली जनप्रगतिशिल मंचका संयोजक रकमध्वज राई , नेपाली जनसम्पर्क समितिका सह महामन्त्री केदार भुसाल, एनआरएन ए कतारका कार्यबाहक अध्यक्ष तेज कटुवाल, शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै, रुपन्देही सेवा समाज अभियानका अध्यक्ष डिल्लीराम भट्टराई , पर्बत युवा सेवा समाजका अध्यक्ष चिन्तामणी पौडेल ,लमजुङ सेवा समाजका अध्यक्ष बिष्णु लाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ कार्यसमिति सदस्य दिल रानाभाट, धनकुटा प्रवासी समाजका महासचीव रविन थापा, बाग्लुङ सेवा समाजका अध्यक्ष सागर पौडेल, मोरङ सुनसरी सेवा समाजका सचिव नियम भुजेल , राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान कतार शाखाका अध्यक्ष कृष्ण बराल , अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर परियार ,काभ्रेपलान्चोक सेवा समाजका अध्यक्ष नन्दप्रसाद ढुंगाना , रोल्पा जलजला सेवा समाज अध्यक्ष शिव बुढाथोकी , पाचथर सेवा समाजका अध्यक्ष खडानन्द बास्कोटा , सर्लाही प्रवासी सेवा समाजका अध्यक्ष पेम्बा घलान , दाङ देउखुरी सेवा समाजका अध्यक्ष बसन्तराज पुरी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा रक्तिम सास्कृतिक कलाकारले बिभिन्न गीत संगीत चल्छ हुरी आउँछ गित तथा नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रममा उपस्थितिहरुलाई स्वागत समाजका सचीव बिष्णु थापाले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै केसीले भने आफु पूर्ब उपप्रधानमन्त्री समेत भैसकेको नेपालमा तत्काल समाजबाद आउन नसक्ने भन्दै अहिलेको पुजीवादी ब्यबस्थामा अगुवाहरुले गर्नु पर्ने नेतृत्वले आचरण सहित परिवर्तन गर्न सके जनताको आधारभुत आवश्यकता पूरा गर्ने सकिने बताए ।
प्राकृतिक सम्पदाले दिएको श्रोत साधनलाई सहि उपभोग न गरेको आफु पनि नौ महिना क्याबिनेटमा बसेर हेरी सकेको ३ पटक सम्म बसेर मुलुकको प्राकृतिक साधन स्रोत भएर पनि बाहृयशक्तिको हस्ताक्षेपलाई रोक्न न सकेको अर्को देशको मान्छे अर्को देश को झन्डा १९० बर्ष ब्रिटिसहरुले शासनको गरेको बाहृयसक्तिको दबदबाहमा कम्जोर १०४ बर्षको राणा शासन २००७ साल पछि राज आए पछि पारिबारिक एउटा समानतबाट अर्को समानतको हातमा गएको पच्यात सत्ता जोगाउनको लागि केहि राष्ट्रिय उधोग खोलियोको राजाको निरंकुश शासनको बिरोधमा पंचायती ब्यबस्था नेपाली जनताको लागि मान्य छैन भनेर बर्तमान राजनीतिको राजनीतिक पार्टीहरुको संघर्षमा कोहि जेल बसे ल्याएको बताए ।उनले भने मन्त्रिपरिषद्को बैठक रहेको हप्ताको २ पकट बस्ने गर्दछ प्रत्येक बैठकमा कुन कर्मचारी आफ्नो मंत्रालयमा ल्याउने घुसपैठ को बन्द बस्थ गर्ने नेताहरुको चाकरी गर्ने कर्मचारीहरु लाइनमा रहने विदेश जानको लागि पस्तावहरु ल्याउने त्यहि राष्टको ढुक्कढुकी दुरुपयोग गरिएको विदेश भमणमा जान इच्छुक रहेको र बिभिन्न बहानामा पुर्वग्रहयहरुले सेवासुल्क लिने प्रविधिले प्रत्येक नेपालीहरुको थाप्लोमा ३० हजार ऋण रहेको बताए ।बिभिन्न ६ देशहरुले लामो समय सम्म नाकाबन्दी लगाउदा डटेर सामना गर्दै बिभिन्न देशका श्रमजिबिहरुलाई रोजारको सुवर्ण अवसर दिएको बताए । संबिधानसभाको २०६५ साल जेष्ठ १५ गते संघीयता संसद भित्र एक पटक छलफल नगरी जनताले चुनेका जन प्रतिनिधि बीच एक पटक छलफल नगरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले रोस्टमबाट देश संघीयतामा गयो भन्दै गर्दा राष्टिय जनमोर्चा यो देशले धन्न सक्दैन नेपाल नै खान्छ भनि सदनमा बिरोध गरेको बताए ।
उनले भने तपाईहरुले पठाएको रेमिटेन्सले देश चलेको र न पठाएको खण्डमा ठहरै मोर्ने बताए । २०६४ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला आफु सम्बाद समितिको बैठक बस्दै गर्दा कतारबाट तपाइको पार्टी कम्जोर छ आफुलाई पार्टी चलाउन १० करोड हामि दिन्छौ यो संघीयताको बिरोध गर्न छोड्नुस दश होइन आबस्यक परे ५० करोड दिन तयार छौ सम्बाद समितिमा बसेका सबैले सबिले सुनिरेहको कुरो प्रति सबैले भ्रसना गरेको त्यो दिन बैठक अगाडी न बढेको बताए ।
राज्य प्रणाली नेपाल समेत गरि २०० देशमा संघीय प्रणाली रहेको ५ /७ देशमा सफल रहेको अन्य देशमा खतम रहेको बताए । त्यसको एक हप्ता पछि रिपोर्टर्स कल्पमा आफु पुग्दै गर्दा १५ /२० जना पत्रकारहरुको बिचमा संघीयता अब बिरोध गर्दैन भन्ने माफी माग्ने भए माग्नुस केसी जी होइन भने तपाई बाच्न अब पन्ध्र दिन रहेको धम्कि आएको बताए ।
विदेश शक्तिबाट ऋण लिदा उनीहरुले भने अनुसार सर्तमा मान्नु पर्नेले गर्दा आफुले संघीयता खारेजी गर्नु पर्छ भन्ने आफ्नो जोडदार माग रहेको बताए संघीयताले आफुलाई पिडित बनाएको अहिले जनताले सचेत भएको कर्मचारी लाई स्थानीय निकाएहरुलाई बढी भन्दा बढी अधिकार दिनु पर्ने त्यहाँका गाउँपालिका नगर पालिका रहेको केन्द्रले अहिले पनि ६८% बजेट राख्ने गरेको उक्त प्रतिसत राख्न न हुने बताए मुलुकलाई एकात्मक प्रणाली गर्नु पर्ने र अहिलेको एकात्मक प्रणालीमा भनेको भस्ट होइन अहिले प्रणाली भनेको केन्द्रिय केन्द्रिकृत प्रस्ट सामान्ति एकात्मक आफुहरुले भनेको होइन प्रजातन्त्री विकेन्द्रित लाई स्थानीय निकाएहरुलाई बढी भन्दा बढी अधिकार दिनु पर्ने केन्द्रम सिमित राख्नु पर्ने मुलुकलाई सक्ति साली एकात्मक प्रणालीमा राख्नु पर्ने बताए । प्रदेशका नम्बर ४ का संसदहरु चिया खाना दमौली आउने गर्छन त्यसैले प्रदेशको काम न रहेको बताए । हाम्रो जस्तो सानो गरिब मुलुकमाले खरबौ अर्बौ रुपैया साधारण खर्च चलाउन नसक्ने जुन देशमा उधोग धन्दा कलकारखाना छैन ७० % आयत अन्य देशबाट गर्नु पर्ने जुन देशमा उधोग धन्दा छैन् । उक्त कार्यक्रमा जन प्रगतिशील मंचकी केन्द्रिय सदस्य रोजिना बास्तोला प्रगतिशील मंच परि त्याग गरि कतार नेपाली एकता समाजमा प्रवेश गरिएकी छन् उनलाई प्रमुख अतिथी केसीले खादा ओढाए सह सम्म गरेका थिए ।
दावा लामाको अध्यक्षतामा निर्वाचान मण्डल समितिहरुमा रेशम रोका मगर , थमन पुन रहेको विर्वाचन टोलीले हेमन्त वाईबाको अध्यक्षतामा निर्बिरोध २८ कार्यसमिति गठन गरेको छ । जस्मा १५ पुर्ण ६ वैकल्पिक ७ सल्लाहकार गरी २८ जनाको कार्यसमिति चेयन गरिएको छ ।
जसमा उपाध्यक्षमा धन बहादुर परियार, द्वितीय उपाध्यक्ष अमिना खान ,महासचिब खिम बुढा सचिव बिष्णु थापा कोषाध्यक्ष रामईन्दल थिङ् लुमाकांत पुन ,टुकनाथ शर्मा ,लक्ष्मण कोइराला ,जानुका बस्नेत ,टुक बहादुर थापा ,राम प्रसाद पराजुली ,कमल आचार्य ,बलदेव राना , सुर्य सुबेदी बैकल्पिक सदस्यहरु हरी प्रसाद शर्मा . थमन थापा . खगेशोर भुसाल ,गेजमान बि.क , गिरी काउछा , मिन राज पुन सलाहकार हेम बस्नेत , ईस्वरी थापा , अमर बि .क हेम बहादुर थापा , सत्य बहादुर पुन ,हुमाकान्त आचार्य उद्वव मगर रहेका छन् ।निर्वाचन कार्यसमितिले अध्यक्ष गोपनीयताको सपथ ग्रहण गराएको थियो ।
खुल्ला सत्रको कार्यक्रम संचालन महासचिव खिम बुढा मगरले गरेका थिए । भने सुभेच्छुकहरुको उल्लेखनीय उपस्थितिको साथै सभाहल खचाखचले भोरिएको थियो ।