हरि पाठक
गुल्मी ,२० असार । गुल्मीको मुसिकोट न.पा.वडा न.१ ले कृषि क्षेत्रमा अात्मनिर्भर बन्ने कृषकका लागि करिव ३५०० कृषि जन्य बिरुवा वितरण गर्ने भएको छ। नगरपालिकाको ९०% अनुदानमा ३००० बिरुवा कागती र ५०० बिरुवा सुन्तला गरि ३५०० बिरुवा बितरण गर्ने सो कार्यक्रम रहेको छ ।
कृषि पेशामा लाग्न र अाम्दानीको स्रोत तथा अन्य परम्परागत खेतीपातीवाट भन्दा यस किसिमका पेशा तथा ब्यवसायवाट बेरोजगार न्युनिकरणमा थप सहजता प्रदान गर्ने मुसिकोट न.पा.१का वडाअध्यक्ष पूणबहादुर हितान मगरले जानकारी दिनुभयो। सो बिरुवा लिनको लागि सूचीकृत हुन अार्थिक बर्ष देखि फागुन सम्म निवेदन पेश गर्न सुचना प्रकाशित गरेको र सोही अनुसार सूचीकृत भएका र अावश्यक इच्छुक सबैलाई अाग्रह गर्दै यस्ता किसिमका कार्यक्रमवाट वडा बासीलाई लाभान्वित भई पूर्ण अाधुनिक तथा ब्यवहारिक कृषि क्षेत्रमा अात्मनिर्भर बनि परिवारलाई सहज बनाउन केही सहयोग मिल्ने समेत बताउनुभएको सामाजिक परिचालक बिष्णु फुल्लेलले जानकारी दिनुभयो।
आर्थिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम अनुसार यो कार्यक्रम असार महिनामा सुन्तला,कागति कफी लगायतका बिरुवा बितरण सन्चालन गरेको अध्यक्ष हितानले जानकारी दिनुभयोगुल्मीको मुसिकोट न.पा.वडा न.१ ले कृषि क्षेत्रमा अात्मनिर्भर बन्नको निम्ति करिव ३५०० कृषि जन्य बिरुवा वितरण गर्ने भएको छ।
नगरपालिकाको ९०% अनुदानमा ३००० बिरुवा कागती र ५०० बिरुवा सुन्तला गरि ३५०० बिरुवा बितरण गर्ने सो कार्यक्रम रहेको छ ।कृषि पेशामा लाग्न र अाम्दानीको स्रोत तथा अन्य परम्परागत खेतीपातीवाट भन्दा यस किसिमका पेशा तथा ब्यवसायवाट बेरोजगार न्युनिकरणमा थप सहजता प्रदान गर्ने मुसिकोट न.पा.१का वडाअध्यक्ष पूणबहादुर हितान मगरले जानकारी दिनुभयो।
सो बिरुवा लिनको लागि सूचीकृत हुन अार्थिक बर्ष देखि फागुन सम्म निवेदन पेश गर्न सुचना प्रकाशित गरेको र सोही अनुसार सूचीकृत भएका र अावश्यक इच्छुक सबैलाई अाग्रह गर्दै यस्ता किसिमका कार्यक्रमवाट वडा बासीलाई लाभान्वित भई पूर्ण अाधुनिक तथा ब्यवहारिक कृषि क्षेत्रमा अात्मनिर्भर बनि परिवारलाई सहज बनाउन केही सहयोग मिल्ने समेत बताउनुभएको सामाजिक परिचालक बिष्णु फुल्लेलले जानकारी दिनुभयो।
आर्थिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम अनुसार यो कार्यक्रम असार महिनामा सुन्तला,कागति कफी लगायतका बिरुवा बितरण सन्चालन गरेको अध्यक्ष हितानले जानकारी दिनुभयो।