न्यू सागर एन्ड सगरमाथा टुर एन्ड ट्राभलले महाराष्ट्रमा पनि शाखा विस्तार गर्दै (विशेष अन्तरवार्ता)


डिआरजी सुमन
अर्घाखाँची डटकम् / व्युरो ।  न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवेल्सले कस्तो सेवा सुविधा दिई रहेको छ त भन्ने विषयमा कम्पनीका संस्थापक राज क़ुमार अधिकारी अर्घाखाँची डटकमले लिएको अन्तरवार्तामा उहाँ भन्नु हुन्छ संतोष जनक नै छ ।
हामी अहिले हामी भारतको चन्डीगढ पंजाव मध्यप्रदेशका विभिन्न सहरमा व्यावसाय संचालन गरी रहेका छौ । निकट समयमै महाराष्ट्रको लागी पनि तयारी गरी रहेका छौ ।
नेपाल भारत दुवै स्थानवाट दर्ता गरेर चलाईएको यो कम्पनी हाल मध्यप्रदेश इन्दौर देखि पनि संचालनमा रहेको छ । 
तस्वीर भिंडियों डिआरजी सुमन/अर्घाखाँची डटकम

अन्य समाचारहरु