अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाको मैत्रीपुर्ण बनभोज र अंतरक्रिया कार्यक्रम गर्ने

अर्घाखाँचीडट्कम संवाददाता 
कोरिया । अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाको मैत्रीपुर्ण बनभोज र अंतरक्रिया कार्यक्रम गर्ने भएको छ । 
प्रबासीभूमिमा हाम्रो एकता सबै जिल्लाबासी हरुको प्रतिबधता” भन्ने नारा सहित अगस्त ३/४ गतेको दिन अर्घाखाँचीबासीको साझा चौतारी अर्घाखाँची सम्पर्क मंचले प्रदेशमा  एक आपसमा दुख सुख साट्नको लागी बिदेशी भूमि कोरियामा भोगेको दुखलाई पनि केहि हद सम्म सुखको अनुभुती गराउन  गराउने  उधेस्यका साथ  मैत्रीपुर्ण बनभोज कार्यक्रम साथै अन्तरकिया कारयकम आयोजना गरेको हो । 
कोरियाको रमणीय क्षेत्र उइदोमा २ दिनसम्म  मनोरञ्जन गर्दै त्यस ठाउको शितलतालाई अनुभब गर्दै भब्य रुपमा उक्त कार्यक्रम हुँने संस्थाका अध्क्षय सुन्दर पन्थीले जानकारी दिनु भयो ।
अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाका भू पु संस्थापक ज्यूहरू समरक्षकज्यू सस्थाका पदाधिकारीहरू साथै  सम्पुणं कोरियामा रहनु हुने जिल्लाबासी साथीहरू बिधार्थी पत्रकारहरूलाई हादिक निमन्तणा गरिएको छ । 
साथै सम्पूण साथीहरु सहभागी भई उक्त कार्यक्रम  भब्य र सब्य  रुपमा सम्पन्न गनको लागी अर्घाखाँची सम्पर्क मंच हादिक अनुरोध गरेको छ ।
world news