गुल्मी मदानेका एक किशोर बेपत्ता

बसन्त खड्का 
गुल्मी (अर्घाखाँचीडट्कम)  । गुल्मी जिल्लाको मदाने गाउँपालिकाको पुर्कोट दनहाराका एक किशोर बेपत्ता भएका छन् ।
पुर्कोट दनहाराका १३ वर्षिय जगत बहादुर कुवंरका छोरा मोहन कुवर बेपत्ता भएका हुन् ।
स्थानिय जनक प्राथमिक विद्यालयमा पढने कुवर गत साउन १६ गते देखि बिहान स्कुल जान भनि हिंडेका तर अहिलेसम्म फेला पर्न सकेका छैनन् । 
घरपरिवार खोजिदिन प्रहरी तथा सबैमा अनुरोध गरेका छन् ।     

अन्य समाचारहरु