टाेपलाल अर्याल
गुल्मी – गुल्मीमा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएको छ । चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय चित्रबहादुर सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।
शान्तिपुरबाट हरेवातर्फ जाँँदै गरेको लु १९ प ८२७३ नम्बरको मोटरसाइकलले ठक्करबाट सार्की घाइते भएका थिए । घाइते सार्कीलाई उपचारको लागि शान्तिपुर उप