प्रवासी नेपाली संघ भारतको तीज मिलन कार्यक्रम लुधियानामा सम्पन्न (तस्वीर सहित)

डिआरजी सुमन 
लुधियाना , अर्घाखाँची डटकम् । नेपाली नारीहरुको मौलिक संस्कृति र परम्परागत पर्व हरितालिका तीजको अवसरमा प्रवासी नेपाली संघ भारत नगर समिती लुधियानाले तीज मिलन कार्यक्रम लुधियानामा सम्पन्न गरेको छ । 
नेकपा निकट रहेको प्रवासी संघले आयोजना गरेको यो कार्यक्रम लुधियाना स्थित सिविललाईनमा सम्पन्न भएको थियो । नेपाली नारीहरुले नाचगानका साथ तिज मनाएका छन । 
तस्वीर डिआरजी सुमन/ अर्घाखाँची डटकम्