न्यु सागर एण्ड सगरमाथा टुर एण्ड टैवल्सद्धारा आयोजित कार्यक्रमको लुधियानाको ढोलेवालमा सम्पन्न (तस्बिर सहित)

२०७६ भाद्र १७, मंगलवार)

डिआरजी सुमन
लुधियाना , अर्घाखाँची डटकम् । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा न्यु सागर एण्ड सगरमाथा टुर एण्ड टैवल्स द्धारा आयोजित कार्यक्रमको लुधियानाको ढोलेवालमा सम्पन्न भएको छ ।
चरित्र गायक नारायण विपी परियार,मैसम खाति,डान्सर प्रतिमा रायमाझी,लोक तथा दोहोरी गायिका विष्णु श्रीपाली, हास्य कलाकार उज्जवल गीरी,सुमन्त परियार,नारायण सारु लगायतले आफ्नो प्रस्तुत राखेका थिए । 
तस्वीर डिआरजी सुमन