शिवदेव पाण्डे
काठमाडौं । पबित्र लुम्बिनी बचत तथा ऋण सहकारी सस्थाको दशौ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
क्वालिटी पार्टी प्यालेस बुद्दनगर मा कामपा २८ का वडा अध्यक्ष भाइराम खड्गी को पर्मुख आतिथ्यता,सस्थाका अध्यक्ष गान्धी प्रसाद पोख्रेल को सभापतित्व र सचिब हेमन्त घिमिरेको सन्चालन मा समपन्न भएको थियो।
कार्यक्रम मा धान्यान्चल सहकारी का अध्यक्ष भबिश्वोर घिमिरे,लुम्बिनी तन्दुरी ब्यबसाइ संघ का अध्यक्ष हरि घिमिरे,सस्था का कानुनी सल्लाहकार बालकृष्ण घिमिरे,पुर्ब अध्यक्ष टिकाराम पोख्रेल ,कलाकार मोतिराज खनाल,खुमराज घिमिरे ,लायन्स क्लब अफ सेन्टर लुम्बिनी का अध्यक्ष शिव देव पाण्डे लगाएत को आतिथ्य ता मा सम्पन्न भएको थियो। कार्यक्रम मा सस्था का उपाध्यक्ष टेकराज पोख्रेल ले स्वागत मनतब्य र कौसिला पोख्रेल ले स्वागत गित बाट उपस्थित लाई स्वागत गर्नु भएको थियो।कोसाद्क्ष्य रबिन्द्र पोख्रेल बाट सस्था को परिचय बिसयमा मनतब्य राख्नु भएको थियो तेसैगरी सम्पुर्ण अतिथिहरु ले महत्त्वपूर्ण बिचार सहित शुभकामना मनतब्य राख्नु भएको थियो।
कार्यक्रम मा शेयरधनी का वृद्ध बुबा आमा,शैक्षिक बर्श २०७५ मा उत्कट GPA सहित उतृण बिध्यार्थी, आर्थिक बर्श २०७५/०७६ मा सस्था मा उत्कृष्ट बचत तथा कर्जा कारोबार गर्ने र दृघसेवा कर्मचारी सम्मन कार्यक्रम समेत राखिएको थियो।
अर्घाखाँची -पाल्पा- गुल्मी का पहाडी जिल्ला बाट काठमाडौ मा आएर विभिन्न पेसा बेबसाय मा आवद्ध हरु मिलेर बि.स २०६६ मा स्थापना भएको सहकारी दशौ बार्शिक साधारणसभा सभा सम्म आइपुग्दा काठमाडौ मा स्थापित सहकारी मा अब्बल स्थान मा रहन सफल रहेको छ। अनुभवी टिम को चुस्त बेबस्थापन,अनुभवी कर्मचारी को उत्कृष्ट कार्यसम्पादन को कारण छोटो समय मा नै राम्रो पर्गती गर्न सफल रहेको छ। रु २,७९,२०,२०० शेयर पुजी रहेको सस्था को २१ करोड कुल कारोबार रहेको छ। सस्थामा ४८० शेयर सदस्य हरु आवद्ध रहेका छन भने करिब १२०० बचतकर्ता हरु रहेका छन।कार्यक्रम मा करिब ६०० जनाको उपस्तिथि रहेको थियो।