हरि कुँवर
रुपन्देही असोज २८ । रुपन्देही उद्योग संघको अधिवेशनमा महिला उम्मेदवार जमुना सुवेदीको नाम आएको छ ।
रुपन्देहीमा असोज ३० गते उद्योग संघको अधिवेशन हुने भएको छ । “समृद्धि नेपाल निर्माणको आधार स्वदेशी उद्धमशिल्ताको बिस्तार” भन्ने नाराका साथ रुपन्देही उद्योग संघको २१औं अधिवेशन हुन लागेको हो ।
नेपाल राज्यका उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्यमी तथा व्यापारीहरूको पेशागत हकहित संरक्षण एवम् उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले स्थापित महासंघ हो ।
जमुना सुवेदी पाेखरेल महिला उद्मी एवम् बुटवल उपमहानगरपालिकाद्वारा गठित उपप्रमुख महिला उद्मशीलता विकास कार्यक्रमकी बाेर्ड सदस्य तथा समाजसेवि पनि हुन् । रुपन्देही उद्योग संङ्घकाे अासन्न अधिवेशनमा महिला सदस्यका उम्मेद्वार छिन् । उनलाई भारी मतले बिजयी गराउन सम्पुर्ण लाई आफ्नत ले अनुरोध गरेका छन ।