शान्तिश्री परियार सहितका आधादर्जन वढी चर्चित कलाकारद्धारा भारतको जालन्धरमा सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)

डिआरजी सुमन 
लुधियाना ।  राष्ट्रीय अन्तराष्ट्रीय ख्यातिप्राप्त चर्चित कलाकार को साथ २५ जनवरी शनिवारको दिन पंजावको जालन्धरमा कार्यक्रम सम्पन्न भएको छ ।  आईतवार २६ जनवरी लुधियानामा वुहत सांस्कृतिक हुने भएको छ । 
सुपा देउराली टुर एण्ड ट्रैवल्सले लुधियाना तथा जालन्धरमा कार्यक्रम गर्ने पुर्व योजना सहित जनवरी २५ तारेखको दिन जालन्धरको नकोदर चौक स्थित सिटी सेन्टर पैलेस सम्पन्न गरेपछि २६ तारीख़ आईतवार लुधियानाको भरतनगर चौक स्थित गुरुनानक भवनमा भव्य  गराउने तयारीमा रहेको समितीका अध्यक्ष रेशम थापाले जानकारी गराउनु भएको छ ।