नेपाली सस्कृति सेवा परिषद राजस्थान भारतले लक डाउनमा अफ्थर्योमा परेका आम नेपाली दाजु -भाई ,दिदी -बहिनीहरुलाई गर्‍यो राहत बितरण र सहयोग ।

नेपाली सस्कृति सेवा परिषद राजस्थानले भारतको राजस्थान जयपुरमा लक डाउनमा भारतको बिभिन्न शहरहरुमा अफ्थर्योमा परेका आम नेपाली दाजु -भाई ,दिदी बहिनीहरुलाई र बिच बाटोमा परेका र श्रमजिबी मजुदर ,जुन नोकरीबाट निकालिएका , जो सग पैसा छैन र आपत बिपतमा परेका छन । ति सबैलाई सस्थाका प्रमुख कमल  सिंहको पहलमा राहत बितरण र सहयोग गरेको अर्घाखाची डट कम सम्बाद्ददाता धर्मराज शर्माले जानकारी गराएका छन ।

त्यसैगरी नेपाली सस्कृति सेवा परिषद राजस्थान भारतको सोही  सस्थाका प्रमुख कमल सिंहले गरेको आग्र्ह यस्तो रहेको छ –  


 जयपुर राजस्थानमा रहनु भएको नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई अवगत गराउन चाहन्छु की  नेपाली मजदूर एवम गरीब ब्यक्ती  जसलाई खानाको समस्या भएको छ ,उहाले आफनो नाम मोबाइल, नंबर, परिवार संख्या र कहा रहनु हुन्छ। हामीलाई म्यासेज  गरी पठाईदिनु हुन अनुरोध गर्दछु, वहा लाई हाम्रो तर्फबाट जो पनि राशनको सहयोग गर्न सकिन्छ त्यो गर्नेछौ ।
-सम्पर्क 
कमल सिंह 
9680422236
नेपाली संस्कृति सेवा परिषद     


तस्बिर /अर्घाखाँची डट कम
 लुधियना भारत 
   धर्मराज शर्मा