प्रदेश नम्बर २ मा कोरोना संक्रमित १०० जना नाघे

काठमाडौं । प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १०० नाघेको छ ।


बिहीबार बिहान सर्लाही, धनुषा र महोत्तरीमा पनि ५ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


प्रदेश नम्बर २ मा सबैभन्दा पहिले पर्साको वीरगन्जमा कोरोनाको पहिलो केस देखिएको थियो । त्यसयता अहिलेसम्म प्रदेश नम्बर २ का ७ जिल्लामा कोरोनाको संक्रमण देखिइसकेको छ । 

हाल सिरहामा भने कोरोनासंक्रमित फेला परेका छैनन् । 


प्रदेश २ का कुन जिल्लामा कति संक्रमित ?
पर्सामा हालसम्म ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  बारामा ३, धनुषामा ५, रौतहटमा ३, महोत्तरीमा ४, सर्लाहीमा २ र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

यसपछि प्रदेश ५ मा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी प्रदेश १ मा ३५, बागमतीमा ११, गण्डकीमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । कर्णाली प्रदेश भने हालसम्म कोरोना मुक्त छ । यस्तै ३५ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।

हालसम्मको जिल्लागत विवरण

 

 

जिल्ला

कुल संक्रमित

जम्मा मृत्यु

निको भएको

आज

पर्सा

८५

 

रुपन्देही

२८

 

उदयपुर

३२

१४

 

कपिलवस्तु

३९

 १

बाँके

२५

 

काठमाडौं

धादिङ

 

कैलाली

 

बारा

 

१०

धनुषा

११

रौतहट

 

१२

बाग्लुङ

 

१३

चितवन

 

१४

झापा

 

१५

महोत्तरी

१६

भक्तपुर

 

१७

बर्दिया

 

१८

भोजपुर

 

१९

कञ्चनपुर

 

२०

नवलपरासी (पश्चिम)

 

२१

सप्तरी

 

२२

सर्लाही

 

 

     

 

               



स्रोत – रातोपाटी