लकडाउन खुकुलो भएपछि साना उद्योगहरु पनि चल्न थाले, कामदारहरु काममा फर्किए

काठमाडौँ– सरकारले लकडाउन खुकुलो गर्दै उद्योग सञ्चालन गर्न दिने निर्णय गरेसँगै केही उद्योगहरु सुचारु हुन थालेका छन्।
उद्योगहरु सञ्चालन हुन थालेपछि मजदूरहरु पनि काममा फर्किएका छन्। काठमाडौँको एक बिस्कुट फ्याक्ट्रीका कामदारहरु उद्योग सञ्चालन भएपछि नियमित काममा फर्किएका छन्। देशसन्चारमा समाचार छ । 

अन्य समाचारहरु