युबराज पौडेल
बुटवल (अर्घाखाँचीडट्कम) । शितगंगा बचत कोषद्वारा स्पाईनल मस्कुलर भन्ने शरीरको मान्सपेसी सुक्दै जाने रोगबाट पीडित बालिकालाई सहयोग गरेको छ ।
सिद्धार्थ नगर-३ निवासी एलिना श्रेष्ठकि छोरी सियोना श्रेष्ठलाई कोषको आग्रहमा समाजसेवी सावित्रा राना सारुले रु १० हजार एक सय नगद सहयोग हस्तान्तरण गर्नुभएको हो।
हस्तान्तरण भेटमा पीडित वालिकाकी आमा एलिनाले आफ्नो छोरीलाई बचादिन सामाजिक संजालमार्फत सबै सघसस्था तथा सहयोगी हरुलाइ पनि आग्रह गरिरहेको सारुले बताइन्।
बालिकाको उक्त रोग निको पार्न करोडौं खर्च हुने डाक्टरहरुले बताएका छन्। पीडित बालिकालाई सबैले सहयोग गर्नेछन् र निको भएर उनी स्वास्थ जिवनमा फर्किनेछिन् भन्ने सितगङ्गा बचत कोषले बिश्वासका साथ प्राथना गर्दछ। धन्यवाद
शितगंगा बचत कोष समिति
१ अध्यक्ष- चन्द्र सारु
२ सचीव- नरेन्द्र बेल्बासे
३ सदस्य सचिव एवम् प्रवक्ता- प्रेम मगर
४ महिला सम्योजक- श्रीमति जानका खनाल
५ उपसचीव- गणेश पौडेल
६ मेम्वरसीप सम्योजक- नारायण पौडेल
७ वार्ड न.५ सम्योजक- मुम बहादुर जिसि
८ वार्ड न.६ सम्योजक- बिष्णु पुन
९ वार्ड न.७ तथा जलुके सम्योजक- ऋषि आचार्य
१० वार्ड न.१२ रजिया तथा सुवर्णखाल सम्योजक- मानबहादुर सारु
११ वार्ड न.१३ तथा सिमलपानी सम्योजक- हरी बिसि
१२ वार्ड न.१० तथा सिद्धारा सम्योजक- सन्जिव बेल्बासे
क्रमश: सितगङ्गाका वार्ड न.१to१४ सबैलाई समेट्ने प्रयास जारीछ;
२१ कार्यकारी सदस्य- श्री शोभाखर पौडेल
२२ कार्यकारी सदस्य- श्री राजु जिसी
२३ कार्यकारी सदस्य- श्री हिरा बहादुर जिसी
२४ कार्यकारी सदस्य श्री टोपबहादुर सारु (रिप्लेस नारायण पौडेल
२५ कार्यकारी सदस्य- श्री बिक्रम पौडेल लगायत क्रमशः …