यति एयरलाइनले व्यावसायिक उडानका लागि बुकिङ खुलाएको छ।
एयरलाइनले सार्वजनिक सूचना जारी गर्दै आगामी भदौ १ देखिको बुकिङ खुला गरेको जानकारी गराएको छ।
सरकारले भदौ १ देखि उडान खुला गर्ने निर्णय गरेसँगै यतिले तारा एयरको पनि बुकिङ खुला गरेको छ।
बुकिङ सम्बन्धि जानकारी लिनका लागि यति र तारा एयरको फोन नम्बरमा फोन गर्नुपर्ने वा यति एयरलाइनको वेबसाइट भिजिट गर्न यतिले आग्रह गरेको छ। सेटोपाटीमा समाचार छ ।