कमला घिमिरे
बुटवल । बुटवलको कोरोना अस्पतालमा आइतबार थप २ जना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारीले सूचना जारी गर्दै आइतबार २ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा ६७ वर्षकी महिला र ३८ वर्षका पुरुष रहेका छन् ।