कृष्ण नगर टुर एण्ड टैवल्स एसोसिएशनद्वारा विजया दशमी, दिपावली शुभ कामना आदान प्रदान कार्यक्रम कृष्ण नगरमा सम्पन्न

डिआरजी सुमन
कृष्णनगर,कपिलवस्तु,(अर्घाखाँचीडट्कम व्युरो रिपोर्ट) । नेपाल देखी भारतका विभिन्न स्थानमा यातायात व्यावसाय संचालन गरिरहेकाट्रैवल्स एजेंसी हरुको छाता संगठन कृष्ण नगर टुर एण्ड टैवल्स एसोसिएशन द्वारा २०७७ सालको विजया दशामी तथा शुभ दीपावलीको शुभ कामना आदान प्रदान कार्यक्रम कृष्ण नगर कपिलवस्तुमा सम्पन्न भएको छ । 
कार्यक्रममा कृष्ण नगर उद्योग वाणिज्य संघकामहासचिव धनेश्याम विल्ला,कृष्ण नगर होटल व्यवसायी संघ का शिव प्रसाद घिमिरे,पुर्शोत्तम घिमिरे,हिरामणी घिमिरे,कमल जीसी, सुपादेउराली टुर एण्ड टैवल्स का अध्यक्ष तुल्सीराम पौडेल,ओमप्रकाश परियार,चिरन्जीवी गैरे,न्यु सागर एण्ड टैवल्स प्राली का सोभाखरवन्जाडे,राज कुमार अधिकारी,किशन गीरी,नारायण पौडेल,अशोक परियार, तुल्सी थापा,न्युँ सुपा देउराली माँ टुर एण्ड टैवल्स का रवीशाह,हिमालय टुर एण्ड टैवल्स का यम कुमार केसी,याहु टुर एण्ड टैवल्स का दिनेश सोनी को उपस्थिती रहेको कार्यक्रम कृष्ण नगर टुर्सएण्ड टैवल्स एसोसिएशनका अध्यक्ष रवि शाह अध्यक्षता रहेको कार्यक्रम एसोसिएशनका सचिव यम केसीको संचालनमा सम्पन्न भएकोछ ।
नेपाल देखी भारत यात्रा गर्दा नेपालीहरुलाई अनिवार्य रुपमा भारतीय काग़ज़ात आधारकार्ड माँग गरिएको हुदा कृष्ण नगर क्षेत्रदेखीविभिन्न कार्यको लागी भारत यात्रा गर्ने नेपाली नागरिक लाई समस्या परेको गुनासो सुपा देउराली टुर एण्ड टैवल्स का अध्यक्ष तुल्सीरामपौडेल , न्यु सागर एण्ड सगरमाथा टुर एण्ड टैवल्सका सोभाखर वन्जाडे लगायतका व्यावसायिले गरेका छन ।
शनिवार कपिलवस्तु जिल्लाको कृष्णनगर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शुभकामना कार्यक्रममा नेपाल तथा भारतकाविभिन्न संघसंस्था आवद्ध संचारकर्मी,सुरक्षाकर्मी सहित समाजसेवीहरुको उपस्थिति रहेको थियो । कृष्णनगर स्थित विभिन्न यातायातव्यावसायिहरुको एकताले नेपालीहरुले यात्रा गर्दा समस्या नपर्ने गरी काम गर्ने एसोसिएशनका रवि शाहले अर्घाखाँची डटकम् सँगवताउनु भएको छ । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु