दीपेन्द्र पौडेल
गुल्मी कार्तिक १७ । आफनै ५० वर्षिया आमालाई चिरपट् प्रहार गरि घाइते बनाएको आरोपमा धुर्कोट गाउँपालिका २ पिपलधारा का २१ ब्रषिया बाबुराम थापालाइ प्रहरीले पक्राउ गरेको हो ।
बाबुराम ले चिर्पट प्रहार गरि आफ्नै आमालाइ घाइते बनाएको प्रहरीले जनाएको छ ।
घटना बारे प्रहरीले अनुसन्धान थालेको छ जिल्ला अदालत गुल्मी मा कर्तव्य ज्यान् सम्बन्धि उधोगमा मुद्दा पनि दर्ता गरेको छ ।