सुर्य भुसाल
गुल्मी । मुसिकोट नगरपालिका गुल्मीका प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसालले मुसिकोट नगरपालिकालाई सम्बृर्द नगरपालिका बनाउनका लागि आफुले महत्त्वपूर्ण भुमिका निर्भाह गर्ने बताउनु भएको छ ।
भर्खर मात्रै अर्घाखाँचीको छत्रदेव गाउँपालिकाबाट प्रमुख प्रसासकिय अधिकृतको जिम्मेवारी समाल्न मुसिकोट हाजिर हुनुभएका प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुसाल निस्कलङकित सक्षयम ईमानदार राष्ट सेवकको सुचिमा पर्ने सबैले रुचाएका प्रमुख प्रसासकिय अधिकृतको पहिचान बनाउन सफल अधिकृत हुन ।
सालले मुसिकोट नगरपालिकाको दैनिक प्रसासन तुरुस्त दुरुस्त सुसासन मैत्री पार्दर्सिता लाई पहिलो प्राथमिकता दिएर अाफुले काम गर्ने बताउदै जन्ताको काम छिटो छरितो मुस्कान सहितको सेवा दिनका लागि कर्मचारी हरुलाई निर्देसन दिनु भएको छ ।
उहाले जन्ताका प्रतिनिधि ले बनाएको नीति नियम कानुन लाई अाफुहरुले कार्यनयन गर्ने बताउदै दवाब प्रभाब मा काम नगरि जनमुखि काम गर्नु कर्मचारी हरुको दायित्व भएको बताउदै सुसासन मैत्री काम गर्न कर्मचारी हरुलाई अाग्रह गर्नु भयो ।
भुसालले छत्रदेव गाउपालिका अर्घाखाँची मा रहदा निकै राम्रो काम गरि गाउपालिका लाई अब्बल बनाउन निकै ठुलो भुमिका मात्रै नखेलि अर्घाखाँची मा सबैभन्दा प्रिय हाकिमको रुपमा परिचित पैचाहान बनाउन सफल हुनु भएको थियोे ।