हलिम खान
ब्रेन हेमराईज भएर लामो समय देखि काठमाडौंमा उपचार्थ गुल्मीकी अनिता जि सि खड्का बचाउका लागि सामाजिक अभियान्ता पाण्डे द्दारा पाँचौ पटकको सहयोग हस्तान्तरण सहयोग स्वरुप ७०हजार माथि सहयोग रकम बिरामीका श्रीमान बिनोद खड्का का हातमा हस्तान्तरण भएको छ।
उक्त सहयोग समाजसेवी कमल जि सि मुस्कानले साउदि अरबियाबाट अनिता बचाउ अभियान सन्चालन गरि पठाउनु भएको हो पहिलो पटक गत फागुन महिनामा एक लाख छयालीस हजार हस्तान्तरण गरिएको थियो भने दोस्रो पटक संकलित सहयोग रकम साउन महिनामा (एक लाख तेह्र हजार ) हस्तान्तरण गरिएको थियो )
कमल जि सी मुस्कानले दिएको जानकारी अनुसार
१, साउदी अरबको ताबुक बाट विनिता महत्राको नेतृत्वमा संकलित रकम रु.२७२३९/- ( सत्ताइस हजार दुई सय उन्चालीस )
सहयोगी हरु
१, विनीता महत्रा
२,सरस्वती नेपाली
३, सुकु तामाङ
४, खुमा योगी
५, प्रीति लामा
६, माया तामाङ
७, उजेली मगर
८, सरिता तामाङ
९, कुमारी तामाङ
२, साउदी अरब बाट दिपक पोख्रेल ज्यु को
रु.१२०००/- बार हजार
३, साउदी अरब बाट शंकर श्रेष्ठ ज्यु को
रु.१२०००/- बार हजर
४,भारतको गुडगाउँ बाट कमल जि सी ज्यु को
रु.८०००/- आठ हजार
५, साउदी बाट राम हरिको नेतृत्वमा
रु. ७७५०/- (सात हजार सात सय पचास)
६,कतार बाट गाउले ठिटो ज्यु को
रु.६२००/- (छ हजार दुई सय)
७,साउदी अरब बाट बिक्रम जि सी ज्यु को
रु.३१००/- (तीन हजार एक सय)
८,साउदी अरब बाट मनोज घिमिरे ज्यु को
रु.१५५०/- (एक हजार पाच सय पचास)गरि जम्मा रकम 70हजार पिडित अनिताका श्रीमान श्री विनोद खड्का ज्युलाई हस्तान्तरण गरिएको छ।साथै अनिता बचाउका लागि पटक पटक गरि सामाजिक अभियान्ता पाण्डेले 5लाख माथि हस्तान्तरण गरि सकेका छन्