भैरहवा वितरक संघद्वारा मैत्रीपुर्ण वनभाेज कार्यक्रम सम्पन्न

सागर बेल्बासे
भैरहवा फागुन ८ । सिद्धार्थ नगरपालिका भैरहवा वितरक संघद्वारा शनिबार मैत्रीपूर्ण वनभाेज कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम तिलाेतमा नगरपालिका वडा नम्बर १७ कानपारा स्थित कृषि पर्यटन प्रबन्धन तथा भिलेज रिसोर्ट मा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा भैरहवा वितरक संघमा आवद्ध डिलर तथा उत्पादक ब्यबसाहिहरुकाे उपस्थित रहेको थियाे।

अन्य समाचारहरु