मुसिकोटमा श्री त्रिभुवन माबिको भवन हस्तान्तरण कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
गुल्मी । श्री त्रिभुवन माध्यमिक   बिधालय गुल्मी मुसिकोटमा जापानी संस्था जिजिपीको आर्थिक सहयोगमा निर्मित भवनको एक समारोह बिच  हस्तान्तरण गरिएको छ ।  
हस्तान्तरण कार्यक्रममा  बि. ब्य.स का  अध्यक्ष मदनदिप घिमिरेको अध्यक्षता मा भएको हस्तान्तरण कार्यक्रममा  जापानी राजदुतावासका  सचिब मियामोटो केनटारे, विशिष्ट अतिथि नारुओ कात्ते तथा  मुसिकोट नगरपालिका नगरप्रमुख  सोमनाथ सापकोट , प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल,मुसिकोट नगरपालिका वार्ड न. -२ का वडाध्यक्ष लक्ष्मण खत्री लगाएतका जनप्रतिनिधिहरु बिधालयका शिक्षक बिधार्थि अभिभाबक हरुको उपस्थितिमा भबन हस्तान्तरण गरिएको हो ।

अन्य समाचारहरु