दाङको लमहिमा अखिल छैठौंकाे पाँचौ पुर्ण बैठक जिल्ला अध्यक्ष ध्रुव बेल्बासेकाे अध्यक्षतामा सम्पन्न

रिशब आचार्य
दाङ – अखिल (छैठौं )जिल्ला समिति दाङकाे पाँचौ पुर्ण बैठक जिल्ला अध्यक्ष ध्रुव बेल्बासे काे अध्यक्षतामा लमहिमा सम्पन्न भएको छ।
यस्तो छ       प्रेस वक्तव्य 
अखिल (छैठौं )जिल्ला समिति दाङकाे पाँचौ पुर्ण बैठक २०७७ चैत्र २८ गते जिल्ला अध्यक्ष ध्रुव बेल्बासे काे अध्यक्षतामा लमहिमा सम्पन्न भएको छ। बैठकले गरेका निर्णय सार्वजनिक गर्न याे वक्तव्य जारी गरिएको छ । 
१ अखिल छैठौं जिल्ला समिति दाङको १६ अौ जिल्ला सम्मेलन मिति २०७८/०२/०१ गते घाेराहिमा गर्ने निर्णय गरियो ।
२ सम्मेलन काेराेना महामारी लाई मध्यनजर गर्दै प्रतिनिधि मुलक गर्ने निर्णय गरियाे भने सम्मेलनको मुल नारा “संघियता,भ्रष्टाचार ,शैक्षिक निजीकरण काे भण्डाफाेर,सर्व शुलभ र जनमुखि शिक्षामा हाम्रो जाेड” भन्ने तय गरिएको छ।
३ सम्मेलन सम्पन्न गर्न विभिन्न उप समिति हरु निर्माण गरिएको छ।जाे निम्नानुसार छन्।
क)ध्रुव बेलबासे संयाेजकत्व रहेको ७ सदस्यीय मुल कार्यक्रम व्यवस्थापन समिति गठन गरियो ।जसको सदस्य मा लक्ष्मण बि क ,सरिता पुन,मधुकर पुन,राजकुमारि चौधरी ,दिनेश रैदास र सराेज राज शर्मा रहनु भएको छ।
ख) दिनेश रैदास संयाेजकत्व रहेको ५ सदस्यीय स्थल व्यवस्थापन समिति  गठन गरिएको छ।जसको सदस्य मा सुनिता अाचार्य,मधुकर पुन,पारस बुढा र लक्ष्मण बि क रहनु भएको छ।
घ) सम्मेलन सफल पार्न पालिका स्तरीय ईन्चार्ज तय गरिएको छ।
१) घाेराहि उप महानगर पालिका =दिनेश रैदास 
२) तुल्सिपुर उपमहानगर पालिका= राजकुमारि चौधरी 
३) लमहि नगरपालिका  = बसन्त अाचार्य
४) बबई गाउपालिका = ध्रुव बेल्बासे 
५) दंगिशरण गाउँ पालिका = ध्रुव बेल्बासे 
६) शान्तिनगर गाउँ पालिका = ध्रुव बेल्बासे 
७) बंगलाचुलि गाउपालिका = भुमा बुढा 
८) गढवा गाउपालिका = शराेज राज शर्मा 
९) राजपुर गाउपालिका= दिनेस रैदास 
१०) राप्ती गाउपालिका = ध्रुव बेल्बासे र सरिता पुन ।                                
  मिति २०७७ / १२ / २८ गते            …………
          लक्ष्मण बि क
            सचिव

अन्य समाचारहरु