इस्मा गाउँपालिकाको नयाँ वर्ष २०७८ सालको वार्षिक भित्तेपात्रो विमोचन


सुर्य भुसाल 
गुल्मी । गुल्मीको  इस्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयवाट पहिलो पटक प्रकाशित २०७८ सालको वार्षिक भित्तेपात्रो  क्यालेन्डर एक कार्यक्रमका बीच विमोचन गरिएको प्रमुख प्रसासकिय अधिकृत  बिस्णु घर्ती भनभनेलिले जानकारी दिनुभयो । 
भित्तेपात्रोको ईश्मा गाउपालिकाका अध्यक्ष लक्ष्मण बिष्ट उपाध्यक्ष बिमला खत्री प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्तीले बिमोचन गर्नु भएको थियोे भने कार्यक्रममा वार्ड अध्यक्षहरु कार्यपालिका सदस्यहरु गाउसभासदस्यहरु कर्मचारीहरुको सहभागीतामा सम्पन्न भएको हो ।

अन्य समाचारहरु