मुसिकोट । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरेको हो मन्त्रालयले जनाएको छ ।
सरुवा भएका अधिकाम्स उपसचिव हरु भर्खर उपसचिव बनेका राष्टसेबक हुन मन्त्रालयले गुल्मिको मुसिकोट नगरपालिका मा कुसल प्रशाशक तथा स्थानीय तहमा बस्दा निकै राम्रो छवि बनाउन सफलकाम गर्दा लोकप्रियता कमाउनु भएका उपसचिव खिमानद्द भुसाललाई सरुवा गरेको छ ।
उपसचिव बनेपछि यश अघि सरुवा भई मुसिकोटमा काम गरेका भुसाललाई सरुवा तथा पदस्थापन गरेको हो । भुसाल यश अघि जुम्लाको हिमा गाउपालिका अर्घाखाँची को छत्रदेव गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृत भई राम्रो काम गरि सबै को नजरमा राम्रो छवि बनाउन सफल प्रशासकिय अधिकृत को रुपमा परिचय बनाउने निस्कलङकित अधिकृत कर्मचारी हुन भुसालले छत्रदेव गाउपालिका लाई नमुना बनाउन ठुलो योगदान गरेका थिए भने ७ महिना अगाडि भुसालको मुसिकोट नगरपालिका मा सरुवा भएको थियो सरुवा भएको ७ महिनामा उपसचिव बढुवा भएपछि पुन मुसिकोट बासिको माग थेग्न नसकि अन्य मन्त्रालय सरुवा हुन खोजेका भुसालको स्थानिय तह मुसिकोट सरुवा गरिएको मन्त्रालय श्रोतको भनाई छ ।
मुसिकोटमा भुसाल गएपछि धेरै राम्रा काम तथा सुशासन मैत्री पारदर्शिता जबाफदेहितालाई पहिलो प्राथमिकतामा राखेर काम गरेपछि मुसिकोट बासि खुसि छन भुसालले सम्बृद मुसिकोट बनाउन जनप्रतिनिधि हरुको चाहाना अनुसार काम गरेका कारण पदस्थापन पनि मुसिकोट भएको बुझिएको छ ।