आहा हिमालपारीको जिल्ला मनाङ (भिडियो, फोटो फिचर)


पदमा रायमाझी
हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ गण्डकी प्रदेशमा अवस्थित छ ।  नेपाल सरकारको मापदण्ड अनुसार दुर्गम जिल्ला अर्थात “क” वर्गको जिल्लाको रुपमा यो जिल्ला पर्दछ । सायद कमैलाई थाहा छ होला मनाङ र मुस्ताङ यी दुई सँगै नभई एउटै प्रदेश तर जिल्ला र भौगोलिक स्थिती फरक हुन्न प्रकृतीको छटाँ बनोट पक्कै नि फरक छ भन्ने कुरा नजिकबाट बुझ्न एकचोटी जानु पर्छ।

आन्तरिक पर्यटनलाई बढावा दिनको लागि नमस्ते मनाङ प्रा लिले यो पटकको भ्रमणमा स्वयम नमस्ते मनाङका सदस्य सहित महानायक राजेश हमालाई प्रमुख आतिथ्यका साथ अरु कलाकारलाई पनि लागि हिमालपारीको जिल्ला मनाङको अवलोकन गरायो।समुन्द्री सतहदेखि माथि गएपछी भ्रमणको क्रममा धेरैलाई लेक लाग्ने भेटिन्छ तर कतीलाई थाहा नै हुँदैन लेक के हो र कसरी लाग्छ भनेर ।
सामन्य टाउको दु:खाइलाई सामान्य रुप नै लिनु । एकै दिनमा काठमाडौं देखी खाग्सार सम्म पुग्न खोज्नु र खोजाइनुले बर्षमा २-४ जना आन्तरिक हुन्न वा बह्य पर्यटकको मृत्‍यु हुने गरेको पाइयो तर लेक लाग्न बाट बाँच्न कसरी भ्रमण गर्ने भन्ने बारे बुझेर एउटा तालिकामा हिंडे आफ्नो स्वास्थ्य पनि श्वस्थ रहने साथै बाटोमा पर्ने हिमाली भागहरुको पनि अवलोकन गर्न पाइने मुस्ताङ र मनाङ कुरा सुन्दा लाग्ने एउटै घरको दाजु भाई छुट्टीएर ओल्लो पल्लो घरमा बस्ने जस्तो । पक्कै पनि होइन मुस्ताङ कास्की हुँदै जानु पर्छ भने मनाङ तनहुँको डुम्रे मोडी लम्जुङको सदरमुकाम बेसिसहरबाट माथि लाग्नु पर्छ जहाँ ताल भन्ने गाउ आउछ त्यहाँ बाट मनाङ जिल्ला हुन्छ अनी लाग्छ अब म हिमालको नजिक छु भन्ने । ताल,धरापनी ,ढिकुर पोखरी ,तिमाङ जस्ता धेरै गाउ भेटिन्छन् ।
करीब २६०० मि. माथिगय पछी अन्नपूर्ण हिमालको केही भाग देखिन्छ , त्यस्तै लम्जुङ हिमाललाई नजिक बाट नियाल्न्न पाईन्छ । हाम्रो उदश्य लेक लाग्नुबाट बनाउनु हो हामीसँग भएका हाम्रा सद्स्य जो एही हिमाली भेगमा बसेर काम गरी अनुभव लिनु भएको थियो हामीलाई त सजिलो भयो हामी उहाको निगरानीमा सँगै हिइने अवसर मिल्यो । अबको भ्रमणमा हामीसँग हिंड्नेलाई हामी सचेत बनाउछौ।
तालिकामा हिडौ घुम्ने समय छुटाएर हिडौ कहाँ के गर्ने कसो गर्ने साथी चाँहीय हामी नमस्ते मनाङ छौ हामीलाई सम्झीउ रमाउ घुमौ तर हतार नगरी सही तालिकामा ।अकाल मृत्‍युदेखी बचौ। लेक लागि समस्या न निम्त्याउ हिमालि भेग हो सब कुराको सुबिधा न हुन सक्छ आफुले छुट्याएको बजेटले आँफैलाई नपुग्न सक्छ।
यो भ्रमणमा नमस्ते मनाङलाई मनाङ जिल्ला आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग गरेको थियो । भने गाउँपालिका अधक्ष्य लोकेन्द्र घले र उहाँको समूह आमासमूह , बिनोद गुरुङ (यती होटेल ),चामे ताल मनाङ र कोतो नमस्ते मनाङ( मर्स्यङ्दी  रिभर भ्यू  रेसोर्ट्,होटेल व्हाइट स्तुपा र होटेल यती ) ले आत्मियत स्वागत गरेका थिए ।  महानायक हामीसँग हाम्रो भ्रमणमा रमाउदै रम्दै सँग-सँगै हिडिदिनु भयो। हामी त उहाको निगरानीमा एउटा तालिकामा हिंड्यौ । काठमाण्डौबाट हिंडेको दिन पहिलो रात ताल ,चामे , मनाङ हुँदै मर्श्याग्दंी रिवर भ्यू रेसोर्टको बसाइ हुँदै काठमाडौं फर्कियौ ।