कपिलवस्तुमा जन्मदिनको अवसरमा सिर्जना आचार्य र युवाहरुद्वारा बिपन्न परिवारलाई खाद्यान्न सहयोग


डट्कम् संवाददाता 
कपिलवस्तु । पत्रकार एबम समाजसेबी सिर्जना आचार्यद्धारा बाणगगा नगरपालिका ६ कपिलवस्तु भित्रका  अती बिपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको छ।
आचार्य र युबा समुहले आर्चयको जन्मदिनको अबसर पारेर सहयोग गर्नु भएको थियो।उक्त परिवारमा परिवारको सदस्यको मुत्यु भएको आज ३ दिन भएको छ।
सिर्जना आचार्यले आफ्नाे जन्मदिन काे अबसर पारेर सहयोग गर्ने पाउँदा खुसि भएको बताइन्। र आउदा दिन हरु मा पनि सहयोग गर्ने बाचा गरेकि छन्।र अरु लाई पनि जन्म दिनकाे अबसर मा फजुल खर्च  गर्नु भन्दा दु:खि गरिब लाई सहयोग गर्नु पर्ने बताइन्।
उक्त कार्यक्रममा असिम भट्टराई ,सरोज घिमिरे ,सागर बन्जाडे,पशुपती गिरि,मधु भुसाल,सैरभ भण्डारी ,कोपिला गिरि,दिनेश थारु को उपस्थिति रहेको थियो।

अन्य समाचारहरु