बुटवल – बुटवलका एक वडाध्यक्षको कोभिड–१९ को उपचारका क्रममा मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ शर्माको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो।
उनको उपचारका क्रममा अस्पतालमा मृत्युु भएको बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए। देशसन्चारमा समाचार छ ।