दिपेन्द्र पौडेल
सौतमारे, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । गुल्मी जिल्लाको मदाने गाउँपालिका वार्ड नम्बर मदाने ६र ७ तथा प्युठानको झिम्रुक गाउँपालिका १ लगायत सौतमारे क्षेत्रमा एन्टिजिन परिक्षण सम्पन्न भएको छ ।
स्वास्थ कर्मचारीले पोखरा छेडामा एन्टिजिन स्वाब संकलन गरेका थिए ।
साथै ६० जनाको एन्टिजिन परिक्षणमा गरिएकोमा २५ जनामा पोजेटिभ देखिएको कुरा वार्ड सदस्य चक्र जि सी बताए ।